@maya.thami083: #foryoupage❤️❤️

Maya Thami
Maya Thami
Open In TikTok:
Region: NP
Sunday 12 July 2026 11:46:27 GMT
1725260
154390
4641
21436

Music

Download

Comments

sumanmallathakuri84
CEO S :
आमाको माया आँसुमा देखिन्छ, बाबाको माया पसिनामा देखिन्छ।"
2026-07-12 18:09:35
1698
shambhumagar06
shambhumagar06 :
बल्ल आज बाउको तारिफ सुनेर आनन्द लाग्यो🥰🥰
2026-07-13 05:36:25
703
laaxmii40
Laxmi☺️💐 :
बाऊ बिना जिन्दगी मज्जाले चल्छ तर आमा बिना ना
2026-07-14 01:47:32
193
manju.nepali682
Manju Nepali :
wow miss you mom baba👍👍👍👍
2026-07-30 04:37:00
0
khimlaldangi3
Khimlal Dangi :
कस्ले सिकाउछ के बहिनि यस्तो मिठो कुरा तिमिलाइ सहि हो त
2026-07-12 12:36:10
312
bishalmagar207
Bishal Magar :
बल्ल बाबाको तारिफ गर्ने सच्चा नारि देखियो आज♥️♥️🙏
2026-07-13 09:36:41
165
aakanchhyagurung8
Aakanchhya Gurung :
यो कुरा चित्त बुझेन है??😳😳
2026-07-14 11:56:13
25
kamalkc29
Kamal Kc :
सायद यो कुरा भोग्नेलाइ थाहा हुन्छ बाबा बिनाको जीवन कति अधुरो छ भनेर
2026-07-13 14:43:20
41
bimal_111
BIMAL_thami😺 :
reels❌ reality ✅
2026-07-13 04:21:30
26
reulexct7ck
reule_me ❤️❤️ :
वा वा क्या सत्य कुरा बोलेको यो बहिनिले 🥰🥰🥰🥰
2026-07-13 00:41:02
29
narayankc77narayan
Narayan Kc :
एकदम राइट कुरा भन्नुभयो हजुरले नानी👌👌👌👌👌👌 good
2026-07-13 04:04:34
18
thul_dai_211
ठुल्दाई :
आाा घर हाे बाबा पिलर खम्बा हाे
2026-07-13 01:35:09
24
mina.chaudhary808
Mina Chaudhary :
सही बन्यो बहिनी सबै बाबा एकै नास हुन्न सबै मम्मी एकै नास हुन्न। संसार विचत्री छ बहिनी यथार्थ यस्तै हो। जसले भोगेको छ उसलाई मात्रै थाहा हुन्छ।👍👍👍👍❤️❤️❤️
2026-07-12 12:55:32
7
parsu.ram.kc
Parsu Ram Kc :
नानी तिमी महान छोरी हौ । तिमीलाई धन्यबाद। 👍 👏 👌
2026-07-13 15:35:53
21
tikabhandrikandel
♥️😘 :
यो कुरा सत्य हो नि 😘😘😥
2026-07-14 05:17:49
5
bikramxettri000
Bक्रम 💍⚔️ :
बल्ल मन भरियो। गज्जबको विश्लेषण 💝
2026-07-13 13:50:24
5
rindira2060
इन्दिरा :
आहा कति राम्रो सोच बिचार 👍
2026-07-13 04:36:32
7
tiktlak.man
tiktlak man :
Ho Nani right
2026-07-18 01:54:11
0
dirgha.saud48
Dirgha Saud :
तिमीलाई यस्तो कुरा कहाँबाट सिक्छौ बहिनी🙏🙏🙏
2026-07-12 12:41:39
6
rajupariyear
भेनाजु :
कस्तो शब्द बोलेको होला नानी मलाई मन पर्यो
2026-07-12 16:40:37
14
meromankosaathi1
मन्को साथि :
सब्द मात्र सहज होला तर सबै सङ मेल खादैन नि।
2026-07-12 13:58:46
39
haribahadur046
haribahadur046 :
यो जेनेरेसनमा एतिको बुज्नी छोरीको बाबा आमा सारै भाग्यमानी हुनुन्छ खुसी लाग्छ आफ्नै नभएपनी आफ्नै लाउछ रियालिटी सत्ते हुन्छ नमन छ छोरी गर्व लाग्यो धेरै माया उज्जल भबिस्यको शुभकामना।
2026-07-13 05:59:58
7
bhagwan9505
bhagwan :
यो जेनेरेसनमा एतिको बुज्नी छोरीको बाबा आमा सारै भाग्यमानी हुनुन्छ खुसी लाग्छ आफ्नै नभएपनी आफ्नै लाउछ रियालिटी सत्ते हुन्छ नमन छ छोरी गर्व लाग्यो धेरै माया उज्जल भबिस्यको शुभकामना।
2026-07-12 22:06:47
6
bhagyamani84
❤️‍🩹tmgkusum🫶 :
सिस् हजुरको भनाइ ठीक हो तर यो भनाइ सबै बाबा मा लागू हुँदैन ,जिन्दगीको फरक भोगाइ सबैको हुन्छ !जिम्मेवारी बाबा मात्रै हुन्छ यो मामला मा ,तर आमा सँग केही नहुँदा पनि सन्तानको लागि हरेक संघर्ष सँग लडेर अगाडि बढेर सन्तान लाई सुरक्षित र आत्मनिर्भर बनाउने आमा पनि छ यो समाजमा
2026-07-12 12:59:15
8
dkcrc0
Dkcrk :
यो भनाइ एकदमै सहि हो आमाले सन्तान त्यागेर अर्को पुरुष अर्को घर रोज्न समय लगाउदैन तर बुबाले आफ्नो सन्तानलाई सधैं खुशी देख्नकै लागि पनि सबै आफ्नो खुसी त्याग्नु तयार हुन्छन्
2026-07-19 10:46:39
0
To see more videos from user @maya.thami083, please go to the Tikwm homepage.

Other Videos


About