@mankaji.9843: ईश्वरलाई धन्यवाद 🙏🙏🙏 मलाई बोल्न र लेख्न मन त थिएन तर मैले बिस्वास र आस्था राखेको ईश्वरको राज्य माथि र अग्रज अगुवा सर म्याम हजुर माथि अनेकौं झुटो आरोप लगाएको हुँदा म यो लेख्न बाध्य भएकाे छु । म हिजो सच्चाई मा आउनु भन्दा पहिला मुटु रोगी मुटुको operation गर्नुपर्ने त्यसमाथि डिप्रेसनको समस्या जीवनदेखि हरेस् खाइसकेको बाँच्नुभन्दा मेरो लागि मर्नु फाइदा जस्तो लाग्थ्यो मृत्युलाई कुरेर बसेको व्यक्ति म जीवनदेखि हरेस खाएर बसेको व्यक्ति मर्नको लागि तयार भएको व्यक्ति जब म सच्चाईमा गए त्यहाँ मैले ईश्वरको सत्य बचन सुने महिमा गरे आज मैले यो नयाँ जीवन पाएको छु। त्यसैले सामाजिक सञ्जालमा आज जसरी एउटा सत्यको पथ प्रदर्शक सर हजुर म्याम हजुरमा यो झुठा लाल्छना लागिराख्दा अलिकति मन कुडिएको जस्तो भएको छ। यो सरासर गलत छ कसैको आस्थामाथि कसैको विश्वासमाथि भ्युज फलोअर्स बढाउनको लागि कसैको चरित्र हत्या गर्न पाइँदैन। स्वतन्त्र भएर आफ्नो विश्वास र आस्था सबैले गर्न पाउने अधिकार छ। सकिन्छ एकले अर्काको सम्मान गरौं सकिँदैन कसैको अपमान पनि नगरौ। ईश्वर उहाँहरुलाई सत्य बुद्धि दिनुस् पिता । ईश्वरलाई धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सर हजुर म्याम हजुर मा उच्च सम्मान