hajur KO procast sune Sarai naramro lago be strong brother
2026-08-15 17:19:21
31
Sushila Dhamal :
be strong brother 💪
2026-08-20 16:57:42
0
섭나🇳🇵 :
be strong dada
2026-08-20 15:21:34
0
कर्णाली कि चेलि :
पुर्निमा को जुन भन्दा पनि उज्यालो मुहार मा अँध्यारो कहिले पनि सुहाउँदैन मुस्कान मात्र सुहाउँछ हाँसेको भिडियो हेर्न मन छ🙏❤️
2026-08-17 03:15:55
7
Nanu gurung :
धेरै रुएर आफुलाइ कमजोर नबनाउनु🙏 हामिलाइ बुज्ने मान्छे ले कहिले त्यसरी रुवाउदैन 😳
2026-08-18 05:31:05
6
unknown :
साचो माया गर्नेहरु नै किन रुनु पर्छ 😥
2026-08-19 06:14:20
3
Asmita Sunuwar🎄🇳🇵❤️ :
नेपाल भरिमा रुने म होला भन्ने सोच्थिए । यी भाइ ले पो जित्नु भयो क्य हो भाइ 😭😭😭😭😭
2026-08-16 11:54:24
6
Sushila Budhathoki :
b strong hajaur 🥰🥰
2026-08-17 15:08:11
1
@monika🦋 :
Mo xu tw kina runu hunxa😁❤️🤭
2026-07-13 10:51:44
2
Rim Maya shrestha :
ए मेरो माइती राजा हजुर को आँखा माआसु बगेको देखेर मपनी दूखी भयोे है हजुर
2026-08-16 08:16:00
2
T m g :
मार्मिक
2026-08-18 11:49:39
1
Jiddi kt🌹🌹 :
K vyo Dada🥹🥹🥹
2026-07-12 19:19:25
2
Gyanu rai :
❤️❤️❤️❤️❤️❤️:धेरै रुएर आफुलाइ कमजोर नबनाउनु🙏 हामिलाइ बुज्ने मान्छे ले कहिले त्यसरी रुवाउदैन 😳
2026-08-18 13:27:16
1
Dear 💔Ramila🎧 :
k vayo
2026-07-12 17:59:53
1
smirti subedi :
भाइ महिलेअन्तरबाता हेरे हिमत गर्नु पर्छ धाेका पाउने तिमी मात्रै छइनउ हिमत गर्नु पर्छ राेएर हाेइन हासेर देखाउउनु पर्छ भित्र मनमा जे छ देखाउनु हुन् हासेर हिड्नु पर्छ
2026-08-16 13:53:00
1
❤️साधना❤️Thakuri❤️ :
दिनभरका थकानहरु बिर्सेर मीठो सपनाको सँसारमा हराउनु होस् भोलिको बिहानिले नँया आस र खुशि लिएर आ ओस राजा ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-08-17 15:56:55
1
Samjana :
यो स्वार्थी संसार छ हजुर। तर निराश नहुनु आफैले आफै सम्हालिनु कोसिस गर्नु जीवनमा आँधीबेरी किन नहोला तर त्यो आँधी फेरिलाई रोक्ने ट्राइ गर्नु असफल किन नहोला जीवनमा तर फेरि आउने समयमा तपाईँको सफल समयलाई पर्खिनु हुन त चिनेको छुइन भेटेको छुइन तर यो टिकटकको पर्दा खोल्न बित्तिकै तपाईंको यो भावुक टिकटकले गर्दा मेरो मन अत्यन्तै छोयो त्यसैले छोटो कमेन्ट छोडेर जाँदैछु। स्वीकारीदिनुहोला। सबैको माया मिलोस् सबैको साथ सपोर्ट मिलोस् हजुरलाई अनगिन्ती शुभकामना अर्को फेरि भिडियोमा भेटौला। ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
2026-07-13 12:33:49
1
Asha Chemjong :
2026-08-21 00:14:32
0
To see more videos from user @sanamtamangofficial, please go to the Tikwm
homepage.