हाेर हजुर किना निन्द्रा लगेनानि हजुरलई धेरै चिन्ता लिनु हुन्ननि हजुर सारा खुसि नै खुसि रा माया नै माया मिलुन हजुरकाे सुन्दार जिबन्मा हजुरले साेजेकाे भन्दा पनि सुन्दार रहाेस हजुरकाे जीवन भगवानकाे अाशिस लाग्युन सकैईकाे माया ममाेता मिलुन हरेक पल हरेक छेन हरेक दिन सुभ रहाेस हजुरकाे जीवन एई कमना गर्छु ईश्वाेर भगवान सग हजुर जाहा हुनुहुन्छ जाहा रानु भए पनि हासि खुसि रा सुखि राहुन हजुरकाे जीवन उच सम्मान गर्दैई सफलताकाे लाखाै कराेडाैकाे अनिगिन्दि सुभ कामना हजुरलई अाहा कति मिठाे प्रस्तुति हजुरकाे सुनी राउ लगग्ने क्या मिठाे छ