@nepalhistory.chan: बघिनी आफ्नै बच्चा खान लागेकी थिइन् — एक राजकुमारले आफ्नै मासु काटेर खुवाए काभ्रेको एउटा डाँडामा, भगवान बुद्धले भिक्षुहरूलाई माटोको ढिस्को सफा गर्न लगाए। माटो हटाउँदा भित्रबाट एउटा पुरानो स्तुप फेला पर्यो। एकान्त जङ्गलमा यो स्तुप कसले र किन बनायो? बुद्धले उनीहरूलाई एउटा कथा सुनाए। Disclaimer: This video is based on publicly available historical articles and research sources found on the internet (source links provided below). Please note that the visuals in this video are AI-generated for illustrative purposes and may not be 100% historically accurate or look exactly like the real-life subjects. Source: https://nepalbuddhistnews.com/2020/07/2898 #Namobuddha #Kavre #Buddha #NepaliMythology #Nepal