जुन जस्तो मुहारमा मा बादल न लागोस जति टाढा भय पनि तारा जस्तै चम्किरहनु सधैं भरी सबै को माया मिलोस् आफू पनि खुशी हुनु जिवनमा सधैं भरि अरूलाई पनि खुशी राख्नु जिन्दगी मा कहिले दुःखी न हुनु सधैं सुखको साथ दिनहरू बितोस हजुरको अभिनय ले जिवनमा नया शक्ति मिलोस शुभकामना छ हजुरलाई मेरो तर्फबाट🙏
2026-07-18 09:39:42
1
Mausami Dong🇳🇵🇨🇾🇨🇾 :
Super
2026-07-16 17:41:58
1
Uma Shrestha1105 :
@Uma Shrestha1105:आहा हजुर लाई सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुंगो खोज्दा देवता मिलोस जिवन सदा सुखमय बनोस सफलताको शूभकामना
2026-07-14 07:06:28
0
एलिना💕 :
nice
2026-07-13 11:16:03
1
To see more videos from user @pyakurel_tara, please go to the Tikwm
homepage.