Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@hangstyle22: ÁO SƠ MI HOA MẶC LÊN LÀ SANG, TÔN DÁNG MỖI NGÀY @Hằng Style 👗 @Hằng Style 👗 @Hằng Style 👗 #xuhuong #sominu #macdep #thoitrangnu #hangstyle
Hằng Style 👗
Open In TikTok:
Region: VN
Monday 13 July 2026 13:31:43 GMT
288
1
0
1
Music
Download
No Watermark .mp4 (
4.98MB
)
No Watermark(HD) .mp4 (
4.98MB
)
Watermark .mp4 (
5.19MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @hangstyle22, please go to the Tikwm homepage.
Other Videos
A lesser known temple in Egypt most people miss😳 This Egyptian temple is one of the most beautiful and well-preserved temples in all of Egypt and is a must-visit in your Egypt itinerary in 2026! Dedicated to god Khnum, the hall features 24 giant columns decorated with intricate details, colours and an astrological ceiling 😍 𝐓𝐈𝐏𝐒: - Go early in the morning to beat the crowds - Get a guide to know all about its historical significance - Combine visiting this temple when traveling from Aswan to Luxor or Luxor to Aswan 📍Esna Temple, Egypt This temple is often missed by many traveling to Egypt, but I would highly recommend visiting it because of its colors 🥰✨ © Copyrighted content - no reposts without prior permission #egypttravel #egypt🇪🇬 #egypteveryday #luxor #luxoregypt
Jamás JaJaJa 🧃⚽️ #fyp #fypシ #futbol #callao #indirectas #indirectasdirectas #frases #⚽️ #futsal #futbolcallejero #balon #motivation #tiktokviral #viral_video
एकछिन कल्पना गरौं त । हामीले घरमा सवै दाजुभाई मिलेर बर्षभरिमा १० हजार कमाउछौं । जवकी घरमा दाल चामल र नुन तेल किन्न मात्र १३ हजार खर्च हुन्छ । अथवा भनौं हाम्रो कमाईले घरखर्च पनि चलेन । अनि १०० ऋण तिर्न २०० सापटी, त्यो २०० तिर्न ५०० सापटी, फेरी ५०० तिर्न १००० सापटी, यस्तै गर्दा गर्दै अवस्था कस्तो भयो भने, बर्षभरिमा कमाई हुन्छ १० हजार, घर खर्च चलाउन मात्र खर्च हुन्छ १२/१३ हजार, ऋण पुग्यो ३० हजार । एकछिन गम्भिर भएर सोचौं त । यही अवस्था घरमा भए के हुन्छ । लिलाम हुन्छ, उठिवास लाग्छ, भागाभाग हुन्छ, घर भताभुङ्ग हुन्छ । ठ्याक्कै यहि अवस्था बनाईएको रहेछ देशको । हाम्रो आन्तरिक आम्दानीले चालु खर्च (तलव र सामाजिक सुरक्षा भत्ता) पनि पुग्दैन । आर्थिक रुपमा हामी यति कमजोर छौं की, ऋणको ब्याज तिर्न नै ऋण खोज्नुपर्ने अवस्था छ । त्यसैले केही हुनेहरुबाट थोरै थोरै उठाएर ढुकुटी अलिअलि बलियो बनाउन सरकारले चाहेको थियो । निजि वोर्डिङमा १०० फि तिर्न सक्नेहरुलाई ३ रुपियाँ सरकारलाई दिनुस् न भनेको थियो सरकारले । जवकी गरिवहरुले पढ्ने सरकारी स्कुल निशुल्क मात्र होईन एउटा बिद्यार्थी बापत सरकारले मासिक दशौं हजार खर्च गरिरहेकै छ । अर्को तर्फ सरकारी अस्पताल निशुल्क छन् हामीलाई थाहा छ । केहि कुराहरुमा शुल्क लागेपनि अति कम शुल्क छ । यस्तो अवस्थामा सरकारले भनेको थियो "निजि अस्पतालमा उपचार गर्न सक्नेहरुले २/४ रुपियाँ सरकारलाई सहयोग गर्नुस् । २/४ रूपियाँ जम्मा गरेर ढुकुटी अलिकति बलियो बनाउँ ताकि पैसाको अभावमा उपचार गर्न नसकेर ज्यान गुमाउन बाध्य कोही पनि गरिवहरुले नपरोस् ।" अहँ । यस्तो भएन । वर्षौंलेखि ऋण खोज्दै घ्यू खादै गरेकाहरुले जिते, अनि "घ्यु पछि खादै गरौंला पहिला आफ्नो कमाईले दाल र भात मात्र खाउँ । दिनको २/४ रुपियाँ बचाएर पछि लैनो भैसी किनेर मज्जाले घ्यु, दही, मोही खाउँला" भन्नेले हार्नुपर्यो । यहाँ एउटा यस्तो शक्ति छ जसलाई, देश जेसुकै होस् जनतालाई भ्रम बेचेर, झुक्काएर, भएपनि ढुकुटी हातमा लिनु छ । अनि लुटको साम्राज्य निरन्तर गर्नु छ । अनि पार्टी बलियो बनाउनु छ । सरकारलाई कमजोर बनाउनु छ । त्यसैले - कुलोको १० हजार बजेटमा ५ हजारको काम गरेर ५ हजार खाईरहेकाहरुलाई बुझ्न समय लाग्छ । - सरकारी तेलको कुपन बोकेर पम्पमा लाईन लाग्नेहरुलाई जान्न समय लाग्छ । - सरकारी कार्यालयबाटै घरमा चामलका बोरा ओसार्न बानी परेकाहरुलाई सहन समय लाग्छ । - सरकारी टिकट बाहेक खल्तीको पैसाले प्लेन नकुचेका मान्छेहरुलाई मान्न समय लाग्छ । - रातभरि भट्टिमा मोज गरेर बिल कार्यालयमा पेश गर्नेहरुलाई थाहा पाउन समय लाग्छ । किनकी # कसैकसैको लुटको राज्य ढलेको छ । # ऋण काढेर ल्याएको घ्यु लुकेर हसुर्ने बाटो बन्द भएको छ । दिनदिनै मासु खान पुग्नेहरुलाई हामी हप्ताको एकदिन बर्त बसिदिनुस् न ताकी हजुरले बर्त बसेको दिन बचेको मासु अर्को गरिवको घरमा हप्ता एकछाक पाकोस् भनेका थियौं । तर भएन मन लागेको खान पनि रोक्छस् भनेर दैनिक मासु खाईरहेको मान्छे चिच्यायो । अनि बिचरा गरिवले पनि सरकारले खाना नै बन्द गर्दियो कि भन्ठानेर हो मा हो मिलायो । शायद हामी बुझेकाहरुले बुझाउन सकेनौं ।
-😞💔🥀 #fyyyyyyppppppppp #fairy_mahi #onesidelove #hiddenlove #feelings @TikTok @#foryou @TikTok Bangladesh
#CapCut
#ladypay #fyp #viral ay porque jajaja
About
Robot
API
Legal
Privacy Policy