@rajukapar115: 🎉 भव्य दशैं विशेष नेपाली लाइभ कन्सर्ट २०२६ 🎉 🇳🇵 Let's Celebrate Dashain Together 🇲🇾 पेनाङ, मलेसियामा पहिलोपटक भव्य नेपाली सांगीतिक साँझ! 🌟 प्रत्यक्ष प्रस्तुति: 🔥 नेपालका नम्बर १ Rapper VTEN 👑 Stage King Durgesh Thapa 🎤 मिथिलाका सुपरस्टार गायक Sannu Kumar 💃 चर्चित Dancer कलाकार प्रिती पासवान र गंगु क्षेत्री 📍 स्थान: Setia SPICE Arena, Penang 📅 मिति: २६ सेप्टेम्बर २०२६ ⏰ समय: 6PM Starting time 🎟️ टिकट अहिले नै बुक गर्नुहोस् – Great Tickets आफ्ना साथीभाइ र प्रियजनसँग आउनुहोस्। दशैंको उल्लास, नेपाली संस्कृति र उत्कृष्ट लाइभ मनोरञ्जनको अविस्मरणीय अनुभव लिन तयार हुनुहोस्! 🎶 भेटौँ २६ सेप्टेम्बर २०२६ मा, Setia SPICE Arena, Penang मा #vten #durgeshthapa78🖤 #sannukumarmaithilisong #nepaliinmalaysia #Nepalcommunityinmalaysia @SK GROUP VENTURES