didi mero buda ta dubai ma hunuhunxa tara malai col samma garnsaknu hudaina
2026-07-22 17:08:14
1
aashika dhakal (pabu) :
त्यही क्याप्सन एउटा श्रीमान को लागि पनि है त
2026-07-14 05:43:20
1
unknown :
right 👍
2026-07-14 05:49:06
1
shreeya pariyar shreeya :
🙏🙏🙏
2026-07-23 07:01:26
1
durgakarki589 :
sahi
2026-07-23 12:29:49
1
nirmalatimsina033 :
एकदम सहि कुरा हो हजुर मैले पनी भोगेको छु यो पीडा 😂😂😂
2026-07-14 03:02:04
1
manju kumal lama🇳🇵🇳🇵🇳🇵 :
100%सहि भन्नु भयो
2026-07-23 03:13:42
1
Krishna Sunar :
मेरो श्रीमान ले साथ सपोर्ट इज्जत सम्मान त दिनुहुन्छ तर कसैलाइ पिर पार्न सक्नुहुन्न उहाँ को बा आमाले मनपरि भन्दा नि उसका दिदि भाइ सबै वकिल बन्छ तर पनि केहि बोल्न सक्नुहुन्न त्यसैले धेरै हपेका छन् यो सिधा बुढो कसैको मन नदुखाउने भयो भने धेरै हेप्छन् 🥺🥺🥺 मेरो झन ससुरा आमाजु ले निकाले र नि केहि बोल्नुहुन्न
2026-07-13 16:08:41
1
Chandramaya Subedi :
❤️❤️❤️
2026-07-23 10:03:57
0
Paaru.._🧿(🔱) :
सही
2026-07-21 03:26:11
0
To see more videos from user @menuka_sedai.sedai, please go to the Tikwm
homepage.