@nobolniprami: पहिलोपटक कसैलाई मनदेखि विश्वास गरेको थिएँ, तर उसैले सिकाएर गइन्—अन्धो विश्वास गर्नु हुँदैन भनेर। एक्लै थिएँ, एक्लै छु, र सायद एक्लै नै रहनेछु। तिमीले जहाँसम्म साथ दियौ, त्यसका लागि धन्यवाद। चिन्ता नगर, आज पनि तिमीलाई एकैचोटि बिर्सन सक्दिनँ। तर समयसँगै म पनि परिवर्तन हुनेछु, अनि एक दिन तिम्रो सम्झनाले मन नदुखाउने गरी तिमीलाई पूर्ण रूपमा बिर्सिसकेको हुनेछु। ❤️#नबोल्नेप्रेमी #silentlove
@@Abisek cpg:रमाइलो पलको सम्झना भनेको नै जिबनको याद रहेछ।आज सङ्गै हुदा बितेका पलहरु स्मृतिमा भोलिका दिनमा पनि ताजा रहिरहने रहेछ।प्रस्तुती उत्कृष्ट लाग्यो।
2026-07-14 03:53:51
1
To see more videos from user @nobolniprami, please go to the Tikwm
homepage.