@mohan.chauhan66:

Mohan Chauhan
Mohan Chauhan
Open In TikTok:
Region: NP
Tuesday 14 July 2026 07:03:42 GMT
1821941
75255
1120
15725

Music

Download

Comments

__bishnubhusal__
Bishnu bhusal :
wow very nice
2026-07-17 08:50:26
0
birbahadurmagar81
birbahadurmaga🇳🇵🇪🇺🇭🇷🇪🇦 :
Good news sir
2026-07-17 17:45:20
0
sanjaykushwaha.sa
Sanjay motorcycle work shop :
sa hi kura sar 🥰🥰🥰🥰🥰🥰
2026-07-17 17:13:26
0
reshamchand91
ठकुरी रेशम ❤️❤️ :
baje 100% hunxa vanne garenty k kasri hunxa side effect problem vay tesko garenty kxa
2026-07-17 04:22:35
0
minabhandari446
Mina Bhandari :
Thanks
2026-07-17 14:57:29
0
lungwatareba90
लुङ्वाँ तरेवा :
एकतोला भन्दा बढी भए के हुन्छ ?
2026-07-14 15:34:43
43
babar_regmi
💘रेग्मी दाइ 💘 :
टिकटक मा लाईक कमेन्ट लागि जे पायो त्यही नगरौ है , मान्छे बर्सौ देखि पीडामा हुन्छ्न !!
2026-07-14 14:47:56
78
rajwwaiba
राज वाईबा तामाङ :
यदि तपाईंले बरको रुख (बर/वट, Banyan tree) को बोक्रा वा डाँठ काट्दा निस्किने सेतो रस (latex) को कुरा गर्नुभएको हो भने, त्यो खान सिफारिस गरिँदैन। बरको रुखबाट निस्कने सेतो रस: सामान्यतया खाने पदार्थ होइन। यसले केही व्यक्तिमा मुख, घाँटी वा पेटमा जलन गराउन सक्छ। छालामा लाग्दा पनि एलर्जी वा जलन हुन सक्छ। कतिपय परम्परागत आयुर्वेदिक उपचारमा बरको बोक्रा वा अन्य भागहरू विशेष विधिबाट प्रयोग गरिन्छ, तर आफैंले रुखबाट निस्केको रस सिधै पिउनु सुरक्षित मानिँदैन। त्यसैले यो अनलाइनको दुनियाँमा टिकटकमा भिडियोमा हेरेको मार्फत जे पाए त्यो नगर्नु, आफ्नो ज्यानलाई सुरक्षा राख्नुहोला। भोलि म तल माथि ज्यानलाई भयो भने कोही पनि जिम्मेवारी हुँदैन। त्यसैले सबै कुरा रियालै हुन्छ साँचो नै हुन्छ निको नै हुन्छ भनेर विश्वास कहिले पनि नगर्नु यो टिकटकको र फेसबुकतिर भिडियो हेरेर धन्यवाद।
2026-07-15 08:23:59
19
ramusubedi10
Ramu subedi :
okay sir 🙏🙏🙏
2026-07-17 09:11:45
0
krisnabhandari314
krishna sport :
सन्चोजो हुन्छ कि कहिले नदुख्ने गरेर एमराजकोमा गैन्छ काका😁😂
2026-07-14 12:38:12
28
sumanlimbu102
iLaमेLi लिMबु :
बरपनी 2 किसिमको हुन्छ किसिमको हुन्छ खास कुन वर हो?एउटा ठुलो ठुलो दाना फल्ने रुखपनी ठुलो हुने जसलाइ गाठे वर भनिन्छ भने अर्को घाँस काटेर खुवाउने दुना टपरि गास्ने खालको हुन्छ रामरी जानकारी गराउनु होला
2026-07-17 17:39:39
1
giri_shorupa
❤शाेरुपा❤गिरि❤ :
सासांच्चै होर
2026-07-14 13:16:28
10
laxmigautam999
लक्ष्मि गौतम 999 :
हजुर जानकारीको लागि धन्यवाद हजुरलाई
2026-07-14 11:39:19
23
magarnisalina16
Salina💐❤️🌹 :
साँच्चै हो कि के हो र मेरो पनि धेरै भयो कमर दुख्न थालेको
2026-07-16 00:15:49
1
rasmi.lama155
Rasmi lama@155 :
🥰🥰🥰🥰🥰🥰
2026-07-14 15:27:06
2
nirmalasunar0630
Nirmalasunar063 :
कमेन्ट हेरेर चित्त बुझ्यो सबै कम्मर को रोगि रहैछम्🙏🙏 कम्मर को नसा च्यापिएको हुन्छ कि हुदैन
2026-07-14 14:24:04
6
gyanughimire28
Gyanu Ghimire :
Dhadko NASA chepine ko k hixa upaye
2026-07-15 11:21:19
2
manudevi02
Manu devi ❤️🙏🏻 :
ho ra hajur 🙏🏻
2026-07-14 15:29:54
4
kuber.magar230
Kuber Magar23 :
अब बरको बोक्रा खाएर कम्मर दुक्ने ठिक हुनेभए मेडिकलहरु सबै बन्द हुने भयो 😁😁😁
2026-07-16 09:17:10
4
aavagi.ma8
sabitri ghimir (पर्बते चेलि❤️) :
कम्मर दुखेर त मर्नै लागेकी छु म😭 दुःखको बेलामा त जुन कुरा साँच्चै हो कि झैँ लाग्ने रहेछ तर म त प्रदेशमा छु कसरी खाने😭
2026-07-15 12:57:56
4
sanurai9064
sanurai9064 :
🙏🙏🙏🙏🙏
2026-07-14 15:27:19
2
sunder.bohora5
anita :
दात दुखेको पनि राखनुन है अङकल
2026-07-15 06:15:30
3
chudaljhonny0
jhonny :
Thank
2026-07-14 14:50:58
1
To see more videos from user @mohan.chauhan66, please go to the Tikwm homepage.

Other Videos


About