यी दुबै लाई फुटाउन दुनियाँ लागिपरेको छन २-३ बर्ष काम त गर्न देउ
2026-07-14 21:34:05
0
Ram poudyal.jhapli :
सरकारले जे गर्दा हुदो रहेछ।पालो उस्तै रहेछ पुरानो र नयाँको तरिका।
2026-07-14 12:56:58
3
💘Arthav09🇳🇵 :
जनताले चाहेका प्रधानमन्त्री रबि लामिछाने हुन् समय परिस्थिति ले बालेन लाई अगाडि बढाएका हुन् ।
2026-07-14 21:34:32
0
चोहर्वा :
सरकारले जे गर्दा हुदो रहेछ।पालो उस्तै रहेछ पुरानो र नयाँको तरिका।
2026-07-14 20:01:50
0
Syangjali Hero :
purano thek baru Kam garna sajelo chaena Aru Lai vanda matra ho sajelo
2026-07-14 16:52:21
0
“मन छुने लाइन” :
2072 संविधानले देसको कामहरू अगाडि बढ्न दिँदैन अमेरिका र भारतको कुरा नसुनिकन संविधान खारेज गरेर राष्ट्रपतिको ठाउँमा राजा ल्याएर पुराना न्यायाधीशहरू हटाएर फटाफट काम गर्न लगाउनु पर्यो हामी सबै मिलेर राजा नआएसम्म भ्रष्टाचारी,ज्यानमाराहरूले सजाय पाउलान् भनेर हामीले विश्वास गर्न सकिँदैन नयाँ पुरानो एउटै विदेशी दलाल हुन् भन्ने थाहा भयो। अब सबै जनता एक भएर राजालाई गद्दीमा राख्नुपर्छ नत्र यिनीहरुले 4/5 वर्ष सम्म देश बेचिसक्छन्
2026-07-14 17:42:57
2
Pardeshi kanxa प्रदेशी कान्छा :
👍👍👍
2026-07-14 18:31:34
0
Sharma Raju562 :
❤️❤️❤️
2026-07-14 16:51:44
0
Bakhat Shahi :
👍👍👍
2026-07-14 15:37:17
0
Dipendra🌳🌳🌳🌳🌹 Bohora🌳🌹 :
❤️❤️❤️
2026-07-14 21:02:04
0
To see more videos from user @yohohdtv, please go to the Tikwm
homepage.