@sumiyonjanlama204: अरूलाई कस्तो लाग्छ तर यस्तो कनट्टरभर्सि मलाई त हजार प्रसेन्ट good अबको दिनमा ठगी ढाटनै छलनै काम बन्द हुन्छ भन्ने र जसले आरोप लगायो त्यो सत्य या झुटो भन्ने साबित गराउन सहयोग हुनेछ नेता हुन् या अभिनेता साधारण जनता सबै को ठगी छली सम्पत्ति को छानबिन शुद्धिकारण हुनुपर्छ किन्की आरोप मात्रै हो या साँचो त्यो सत्य बाहिर आउन जरुरी हुनेछ यदि झूटो आरोप मात्रै हो भने के सजाय हुन्छ आरोप लगाउनेलाइ र सत्य साबित भएमा सम्पत्ति जफत होला या ठगी धन्दा मुद्दामा जेल चलान धन्यवाद खुसीको कुरा हो 🙏🏼🙏🏼🙏🏼😅😅😅🥰🥰😍🥰#positivevibes #peacemind #onthisday #viral #foryou
के बोलेको भक्तले आफ्नो ईच्छा दिएको दानलाई ठगी भन्दैन ल
2026-07-15 03:35:55
6
Indira Niraula Dhaka :
इच्छा ले दियको दान मा किन यति ठुलो बिबाद होउ
2026-07-15 02:52:01
23
Natural Fitness :
Badika sis go ahead
2026-07-15 04:09:09
1
योगी सन्ध्या नाथ :
it's right 👍🏻👍🏻 blessed to you mari
2026-07-15 04:08:37
0
Laxmi karki :
पढेर दान देको कसरी लुटी
2026-07-15 00:11:57
18
दिल माया गिरि :
jay radika dashi rade rade
2026-07-15 02:48:46
2
Khima Khadka :
सहि कुुरा हो
2026-07-15 02:41:05
4
Jiwan Shrestha :
हो सहि!!!! मनमा लागेको कुरा भन्नुभयो हजुरले,,!!
2026-07-15 01:51:11
3
Shova Giri :
bedika is Right
2026-07-15 01:09:39
21
Kumar Partel59 :
right
2026-07-15 02:21:21
2
Himalayan boy🏔️⛰️🇦🇪🇦🇪🇦🇪 :
100%sahi ho
2026-07-14 18:35:13
11
shantapokharelghi :
इच्याले सार्बाजानिक ठाउमा दियको दन्लाइ के को ठग
2026-07-15 05:19:30
0
Ritupaudel :
ग्यान प्रापत भए पछि दान दियको किन बिरोध?
2026-07-15 03:47:59
2
Narayan Gurung :
dasi hoina nasi chai ho
2026-07-15 01:37:26
3
PabitraPoudelSubedi :
इच्छाले दियको कुरा लुट हुदैन लेक्च्रले कलेज पढार तलब खान्छ टिचरले पढार बोलिको पैसा लिन्छ उनले त संसारका पिडीतको मनको कुरा भनेर मन लाइ ऱ्भुलार डिप्रेसनमा जान नदीयको दान हो त्यो
2026-07-15 02:49:17
4
Gita Poudel 188y :
हात थाप्दै अरुको दैलोमा गयको होईन निमन्त्रणा लाई सुईकार गरेर खुसि मन ले उहाको हातमा राखिदियको हो मलाई घर गाडि वंगला चाहिन्छ भनेर अादेश गरेको होईन र पनि किन यति धेरै रिस र डाहा
2026-07-15 03:48:24
2
mayasubedi8010 :
चेला बाट गुरु हुन पनि सानो दुख होईन दुख कस्ट सबै भोगेर मात्रा याहा सम्म आयको हो सबै को सम्मान गरे आफुले पनि सम्मान पाईन्छ हरि ॐ नारायण नमो नमः
2026-07-15 03:17:29
2
panthee, Acharya :
लूटेको कसरी हुन्छ सबै को अगाडी ईच्छा ले दान दिदा
2026-07-15 03:33:10
6
Ratna Rai :
thik vannu vo👌👌👌
2026-07-14 13:22:44
6
𝐃𝐢𝐲𝐚🕉️🕊️ :
कसै सङ्ग लुटेको होइन कसैले आफ्नो खुसिले दिन्छ भने कसरी लुटेको भो
2026-07-15 03:05:19
1
Hari🇳🇵topgola🇳🇵 :
लुटेको होइन दिनेले दियो लिनेले लियो। आफ्नो आफ्नो घर परिवार लाइ सजग गराउने कसलाइ कहा दिने कि न दिने भन्ने कुरा आफै दिने अनि बिरोध पनि गर्ने वाव
2026-07-15 03:37:43
1
रुपचन्द्र पान्डे :
दाग न लगाउ ।कोहिले भन्दैमा😄😃😄
2026-07-15 00:38:54
1
🕉️ya नु 12🇳🇵🇪🇺 :
मन कै कुरा गर्नु भयो
2026-07-14 14:39:48
3
Chamling Rai rube :
जन्ता लाटा हो नि 😭😭😭
2026-07-14 20:00:47
1
To see more videos from user @sumiyonjanlama204, please go to the Tikwm
homepage.