@atmikyaatra: निरन्तर रहने प्रेम ख्रीष्ट येशूको 🙏 | Nepali Christian Bhajan | khristiya bhajan no.159 | "निरन्तर रहने प्रेम ख्रीष्ट येशूको, अनुग्रह असीम अपार..." येशू ख्रीष्टको असीम प्रेम र अनुग्रहको महिमा गाउँदै, यो भजनले हामीलाई सम्झाउँछ #nepalichristian#पापको दास भएर बाँचेका हामीलाई उहाँले नै छुटकारा दिनुभयो, अन्धकारबाट ज्योतिमा ल्याउनुभयो। यो गीत उहाँको धन्यवाद, स्तुति र जयजयकारको एउटा हृदयदेखिको अभिव्यक्ति हो।#nepalichristian #napalichristiansong🦋💗✝️💗✝️🦋🛐❤️ #nepalichristiantiktok✝️ #nepaliworshipsong #aatmikyaatraa #nepalichristianbhajan