@danisdealzzz: #shark #neverchange #breatheclear #airpurifier #deals

danisdealzzz
danisdealzzz
Open In TikTok:
Region: US
Wednesday 15 July 2026 18:00:00 GMT
38
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @danisdealzzz, please go to the Tikwm homepage.

Other Videos

आज करिब म ८ नौ महिना पछि फोन बनाउन रूपैडिया बजार गएको थिए यति टाढा आइसकेपछि ढाई किलो आलु ढाई किलो प्याज लगेर जान्छु भनेर किनेर लिएर आए मेरै अगाडि बाइकमा एकजनाले एक नम्बर आलु लिएर आउँदा उहाँलाई रोक्नुभएन मेरो त्यति सामान त्यति आलु प्याज चाहिँ रोक्नुभयो। उहाँलाई मैले देखाइरहेको छु हेर्नु उहाँ एक नम्बर आलु लगेर जान दिनुभएको छ भनेर उहाँलाई हेर्नुस् उहाँ लगेर जानुभयो भन्दाखेरि सबलाई हेर्न कहाँ सकिन्छ सकिँदैन भन्नुभयो त्यो मैले भिडियो बनाउन पाएन फिर्ता गरेर ल्याउँछु भन्दा उहाँले मलाई साँझको ८ बजाइदिनुभयो ८ बजे राति म कहाँ गएर यो ढाई किलो आलु ढाई किलो प्याज रिटर्न गर्नु ठेलाबाट लगेको थिए त्यो ठेलावाला कहाँ पुगिसकेको थियो राति ८ बजे रिटर्न गर्ने सम्भव पनि थिएन कहाँसम्मको अन्याय हो यो नौ महिनामा एकचोटि जाँदा १० पटक भन्नुभएको छ उहाँले ल्याउन नदिने भए सबैलाई ल्याउन नदिनुहोस् ल्याउन दिने भए सबैलाई ल्याउन दिनुहोस् सबैलाई सम्मान व्यवहार होस्।

About