@lakpa466: "हारले होइन, हिम्मतले च्याम्पियन बनाउँछ। 🇫🇷💙 #AllezLesBleus " "आज हार, भोलि इतिहास। France कहिल्यै हार मान्दैन। 🇫🇷🔥" "सपना अझै बाँकी छ। Allez Les Bleus! 💙🤍❤️" "जितमा त सबै हुन्छन्, हारमा साथ दिने नै साँचो फ्यान हो। 🇫🇷💪" "फर्किनेहरू नै इतिहास लेख्छन्। France 🇫🇷🔥" "हार अन्त्य होइन, अझ बलियो पुनरागमनको सुरुवात हो। 💙🇫🇷"#2026fifaworldcup #Keleyanmbapp