@nepalonehd: सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेपछि ६ विद्यार्थी नेता पक्राउ #nepalonehd #goviral #nepalinews #viralnews #news #balen #balenshah #newsupdate #sudangurung #go #raswapa #raswapa🔔 #singhadarbar

NepalOneHD.com
NepalOneHD.com
Open In TikTok:
Region: NP
Wednesday 15 July 2026 05:21:03 GMT
795893
24605
548
1354

Music

Download

Comments

dinesh.dinesh886
Dinesh Dinesh :
andholn garne lai black listhma halnu praxa sarkar
2026-07-16 13:15:55
0
anusha_chhetri25
anusha_chhetri25 :
very good Nepal police 💪👏👍👍👍
2026-07-16 06:28:21
2
fuchhi.2062
राधे राधे🙏🕉️🔱♥️ :
अति गर्नु अत्याचार नगर्नु भन्छन् यो police हरु को व्यवहार अति भएन र भन्या 😡😡😡
2026-07-16 10:47:07
54
haritamang5000
Hari Tamang 400 :
very good job Nepal police dai
2026-07-15 05:24:42
151
laxmikarki4595
laxmikarki4595 :
दमन अति भाे सरकार आफ्नो लागि खालटाे आफै खनदै छ।
2026-07-15 05:55:44
74
seome15
TikTok Korea :
yo police force nispakshya huna parx k
2026-07-16 05:05:11
1
dharmendra.sah317
dharmendra sah :
very good balen sarkar
2026-07-16 12:28:02
0
alesareeta
saritapradip ale :
Very good 👍
2026-07-17 15:53:13
0
pramodeyy2
प्रमो Deyy💪 :
म पनि एउटा बालेन् समर्थक हो तर अहिलेको देशको हालत नेपाल पुलिस को दादागिरी र यो देशमा मेरै राहत चल्नु पर्छ भनेर प्रधानमन्त्रीको कुर्सीमा चुप बसेको बालेन देखेर अनि दिनहुँ मारिएका मानिस को शव देखेर रुन मन लाग्छ मलाई । सबैले भन्छौ वालेन् ले देश विकास गर्यो तर कहा गर्यो हाम्रो बालेन् ले देश विकास ? म हाम्रो प्रधानमन्त्री लाई यति भन्न चाहान्छु कि देश विकास गर्न त सक्दैनौ तिमीले तर देशमा दिन प्रति दिन भइरहेका हत्या हिंशा कमी गर पीडित पक्ष लाई न्याय देऊ । पहिले यस्तो घटना धेरै घट्ने गरेको थिएन तर अहिले वालेन प्रधानमन्त्री भएदेखि तिब्र गतिमा हत्या भइरहेका छन् हत्यारा खुलेआम हिँडिरहेका छन् पिदी थ पक्ष लाई दबाब दी रहेका छन् किनकि बलेन चुप बसेको छ । अनि अर्को रहयो नेपाल पुलिस को कुरा अहिले यिनी हरु कुनै ठाउँमा हत्या भएको भए त्यो हत्यारा अलिकति धनी भए घुस खाएर छेउमै बसेको हत्यारालाई छोड दिन्छन् अनि त्यो गाउँका सोझा साझा जनता सहरमा गएर न्याय दे भन्दै शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला समातेर जेल मा हाल्छन् किनकि ऊनीहरु त त्यहाँ कसैलाई घुस दिएर न्याय माग्न आएका हैनन् अनि पुलिस ले पैसा खान पाएन त्यसैले आफ्नो दादागिरी देखाउन लाग्यो । अनि रहयो कुरा ट्राफिकको सडकमा कुनै लाइसेन्स भएको गाडी क्षमता भन्दा बढी मानिस बोकेर आएको गाडी आएको छ भने धुस खाएर छोड्नु पर्ने रे बरु त्यसको सट्टामा केही नियम हरु बुझाउ त्यति गर्दा नमाने पछि जेल सजाय दिउँ मन्त्री र जनतालाई एउटै नियम लागू गरौं । हाम्रो देशमा रहेका केही घुसिया र दादागिरी गर्ने पुलिस ले गर्दा देशमा रहेका सोझा साझा पुलिस ट्राफिक पनि जनताको आँखामा नराम्रो हुन पुगेका छन् ।थुक्क थुक्छु म मेरो देशको नियम कानुन लाई😏😏😏
2026-07-17 01:58:13
9
rami.mandal1
Ramishwar Mandal :
हाम्रो नेपाल प्रहरीलाई हाम्रो तर्फबाट धन्यवाद यस्तै काम गर्नु
2026-07-15 17:11:32
8
nwangsherpa521
Nawang Sherpa :
Very good nepal police
2026-07-15 07:57:08
22
rimal.suman5
🤟🤟🤟🤟 :
pulis good job ❤️
2026-07-15 05:33:47
22
dipendra.sah.555
Dipendra sah 555 :
police great job
2026-07-16 11:01:27
8
gitaregmi321
Gita Regmi Thapa :
बन्द गर बन्द गर न भाग्नु साथी हो एकजुट हुनु पर्छ देश सबै को हो ।
2026-07-17 13:37:45
0
ridam.hamal2
Ridam :
good job nepal police
2026-07-15 07:37:48
12
adhyayanstha
Miraj Shrestha :
नेपाल प्रहरी धेरै राम्रो
2026-07-15 07:25:45
15
mathurakathayat2
mathura kathayat :
good
2026-07-16 14:50:42
0
arjunbasel68
arjunbasel68 :
good job Nepal police 👍👍👍👍👍👍
2026-07-15 07:31:24
5
devi.maya109
Santi Devi :
👍👍👍👍👍🙏🙏🙏🙏🇳🇵🇳🇵
2026-07-16 08:30:30
1
madan.saud43
Madan xettri 👮 :
2026-07-16 09:29:48
1
sher52275
sher52275 :
good pulis
2026-07-17 01:59:38
4
tarabahadurpun953
beebashtara pun :
सरकार के हो यस्तो यसरी अब तिक्न सक्छौ र जता ततै दमन ,जनतालाई सास्ती ,शासक सरकार
2026-07-15 06:05:35
2
ramdulardas3
Ramdular :
very good Nepal police department 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-07-16 10:55:47
6
To see more videos from user @nepalonehd, please go to the Tikwm homepage.

Other Videos


About