मनै मिल्दैन भने जबर्जस्ती गर्न पनि हुँदैन सम्बन्ध विच्छेद गरेको राम्रो ।
2026-07-15 13:08:58
349
anjuu shresthaa❤ :
यो पत्रकार देखेर रिस उठ्यो
2026-07-15 16:00:23
161
durgathapa943 :
पत्रकार हरु लाई खुप रमाइलो भा को छ
2026-07-15 15:31:02
73
Yasoda Ghorasaini :
yesaile vetdo raixa anek anek manxe
2026-07-17 13:41:04
0
Tamangni MaNiShA❤️💋🌹 :
ho vany
2026-07-17 14:38:08
0
Reshu Tmg :
ahile aruko agadi tw budole taxad maxad gareka xan bichara jhan eklai huda k garne hun yi budo bajele😳
2026-07-17 16:29:14
0
bhawani laudari :
jabar jaste garnu hunna vo baine li garo vako jasto xa
2026-07-15 14:43:19
7
❣️❣️ :
जिन्दगी आफ्नो हो कसैको खुसी मा जबर्जस्ति गर्नु पाप हो।छोरी मान्छे को पनि अफ्नै जिन्दगी छ उस्ले खुसी साथ् बाच्न पाउनु पर्छ।
2026-07-15 16:44:22
31
Chadani shahi22 :
मन नपरे पछि सगै बस्नु पर्छ भन्ने छैन 😳
2026-07-17 06:40:18
15
संसार पुन मगर :
mazak ma udayko xan manxe haru le
2026-07-15 12:04:58
36
kamala :
किन जबर्जस्ती हो? जान्न भनेपछि सकियो।
2026-07-15 15:19:58
14
Ambika Chapagain :
यस्तो बुडो रएछन मान्छे को छेउमा त यस्तो भन्छन ।जबर्जस्त गर्नु त राम्रो होइन ।
2026-07-16 00:17:25
16
बाटो र सत्य जीवन मनै हो। :
मन मिलेन भने समयमै छुट्टिने राम्रो छ है। प्रियाहरू नराम्रो घटना गर्न सक्छ😭😭😭😭
2026-07-16 14:40:43
4
Simana kunwar :
मन मिल्दैन भने जबरजस्ती गर्न कसैले पनि हुँदैन आफ्नो आफ्नो घरको कुरा आफूलाई नै थाहा हुन्छ। मन नमिल्ने नमिली झगडा सधैं हुन्छ भने त्यो सम्बन्ध राम्रो हुँदैन। भोलि मार्नु र मर्नु भन्दा अगाडि आफ्नो बाटो आफै लाग्दा राम्रो हुन्छ। तर त्यो सानो बाबु नानीको बेचल्ली चाहिँ नपार्नुस् है।🙏🙏
2026-07-15 15:16:47
9
Bhojraj joshi :
यो पत्रकार लाई देखेर बाजेलाई मात्रै होइन मलाई पनि रिस उठ्यो
2026-07-17 09:13:52
4
pinasa sherpa💐❤️ :
यस्तो दुव्र्यवहार गर्ने मान्छे सङ्ग कसरी जीवन कटाउने?
2026-07-17 10:05:06
0
Shubha kaji kirat🙆 :
पत्रकारको काम मिलाउने कि छुटाउने हुन्छ खास भूमिका यहाँ