@saramsha.com.au: धेरै मानिसहरू तथ्यभन्दा आफ्नै अनुभवलाई अन्तिम सत्य मान्छन्। यहीलाई Anecdotal Fallacy (एनेक्डोटल फ्यालसी) भनिन्छ। उदाहरणका लागि, कसैले भन्यो, “मेरो हजुरबुबाले जीवनभर चुरोट खानुभयो, उहाँलाई केही भएन। त्यसैले चुरोट हानिकारक होइन।” एक व्यक्तिको अनुभवले वैज्ञानिक तथ्यलाई खारेज गर्न सक्दैन। कम आलोचनात्मक सोच भएका मानिसहरू प्रायः प्रमाणभन्दा व्यक्तिगत अनुभवमा छिटो विश्वास गर्छन्। तर बुद्धिमानी भनेको एउटा घटनाबाट निष्कर्ष निकाल्नु होइन, पर्याप्त प्रमाण र तथ्य हेरेर निर्णय गर्नु हो। #AnecdotalFallacy #LogicalFallacies #CriticalThinking #तर्क #सोच्नेबानी
Sahi ho dai musukka hasnus afno bato lagnus😂 prove garna lagyo bhaney afai murkha dekhincha... Baru ultai hoho junk food khanus dherai bachnus bhannus
2026-07-15 22:07:51
0
Ankit Paudel :
half knowledge is dangerous😂
2026-07-15 23:50:32
0
RN.Yogi 11:11 :
यस्ता मान्छे नेपाल मा धेरै पाईन्छन्
2026-07-15 23:15:47
0
C R 7 :
Freeeeeee
2026-07-15 21:12:31
2
ramsunuwar14 :
Too many anecdotal annecy felicity are here around me what to do 😁
2026-07-15 15:39:54
1
"शब्द साहेब " ✍️🕊️🕊️ :
yo post ma tarka Dina auni Pani ek ma parxan
2026-07-16 00:15:59
0
@Ni>blooming growth :
good
2026-07-15 21:21:46
0
Pawan Jung Xeetri :
Harkya sanga milyo
2026-07-15 21:47:57
1
Pradip Ngarden Tamang :
म पनि हास्दै प्रतीकार गरेर आफ्नो बाटो लागे कुरा सुनेर 😁🤣🤣
2026-07-15 17:36:49
0
Bishal Bhattarai :
right ▶️👍🏼
2026-07-15 16:45:17
0
शब्दरस :
sahi
2026-07-15 22:27:56
0
Tara Sharma # Bhutanese :
right
2026-07-15 16:50:10
0
@ Diljale घोप्टे :
ma pani 😂😂
2026-07-15 17:58:09
0
rohit Devkota :
आफ्नै
2026-07-15 14:39:33
0
Ashok Gyawali :
Sahi vannu vyo sir
2026-07-15 15:42:41
0
Enlightment :
4) समस्या कुकुरकाे पुच्छरमा हाेईन , समस्या कुकुरकाे पुच्छर ढुङ्र्गामा राख्रने मान्छे र ढुङ्गर्गा मा छ । १) याे पनि त हुन सक्छ नि , त्याे ढुङगर्ाे नै वाङ्गाे हुन सक्छ
२) अनि त्याे मान्छेले कुकुरकाे पुच्छर 12 वर्ष सम्म नराखेर 12 महिना मात्र राखेकाे पनि त हुन सक्छ , उसलाई त्याे experiment गर्ने झ्याउ लागेर अन्तिमा conclusion or hypotheis /principle /theory /law लेख्ने वेलामा चाहिँ कुकुरकाे पुच्छर 12 वर्ष सम्म ढुङ्ग्रा मा राख्याे वाङग्राकाे वाङ्गगै भन्न सक्छ अनि उसकाे त्यस कुरालाई सवैले फेरि recheck / re experiment नगरिकन नै Universal law सावित गरेकाे पनि त हुन सक्छ नि हैन र ?
problem is not the thoughts or different ways
problem is that you are not trying to understand others people thoughts as well as their ways
# their is limit to the generalization
2026-07-15 08:16:41
0
Narayan neupane :
हहह
2026-07-15 10:45:54
0
Meem Baduwal :
Hundred percent true
2026-07-15 16:40:57
0
Enlightment :
i disagree because population र sample मा कहिले काहीँ population(majority ) ले believe गर्ने र मान्ने कुरा पनि गलत सावित हुन्छ र केही व्यक्ति(sample/minority) र कुनै एउटा घटना सत्य हुन्छ ।
जस्तै1) पहिला पहिलाका मान्छेले पृथ्वि flat र सुर्यले पृथ्विलाई घुम्छ भन्ने कुरामा believe गर्थे तर scientist हरुले केही घटनालाई लिएर नै उनिहरुकाे उक्त कुरालाई गलत सावित गरे।
2) सियाे र feather काे पनि । weightlessness experiment .
3) Psychology मा पनि sigmond freud भन्दा अगाडि मान्छेहरुले histeria लाई नराम्राे र अरु शारिरिक विरामिकाे रुपमा लिन्थये , तर उसले याे मानसिक (याैन ) समस्या हाे भने केही , सानाे तिनाे उदाहरण दिएर ....
2026-07-15 08:07:38
5
rohit Devkota :
हरेक मानिस जन्मजात आफ्नै फरक स्वभाव (नेचर) लिएर जन्मिन्छ। त्यसैले प्रत्येक व्यक्तिको सोच, व्यवहार र प्रतिक्रिया पनि एकअर्काभन्दा फरक हुन्छ। कसैको व्यवहारलाई मात्र आधार बनाएर उसको बौद्धिक क्षमता (IQ) कम वा बढी छ भनेर मूल्याङ्कन गर्नु उचित हुँदैन। व्यवहार व्यक्तिको स्वभाव, वातावरण, अनुभव र परिस्थितिबाट प्रभावित हुन्छ। त्यसैले केवल व्यवहारका आधारमा कसैलाई न्याय (जज) गर्नु वा उसको क्षमता निर्धारण गर्नु सही होइन। वास्तवमा, कुनै पनि व्यक्तिलाई यसरी जज गर्ने अधिकार कसैसँग हुँदैन।
2026-07-15 14:40:50
4
jbbhattarai87gmail.com5 :
अरे सबैले आफ्नो आफ्नो समय लियर आको छन यो धर्तीमा जो ले जे जे गरे पनि आफ्नो सिमित समय सम्म हो
2026-07-15 12:09:00
3
Rupa Ghimire :
Exactly😂😂😂😂
2026-07-15 11:44:49
1
हिस्स् बुढी खिस्स् दाँत🤓 :
2026-07-15 19:08:56
0
To see more videos from user @saramsha.com.au, please go to the Tikwm
homepage.