आफ्नो भए पो माया हुन्छ त्यही किन्यो त्यहि फालो क्या गजब छ बिरोधहरुलाइ
2026-07-16 02:27:56
68
𝐓𝐍𝐌 • 𝐆𝐆 𝐬𝐢𝐫 🇳🇵 :
Bichara farmers haru paxadi absera herdai xan
2026-07-16 07:28:37
0
पर्दा पछाडीको मान्छे :
यो सरकार विरोधिहरुले किनेर देखाएको हर्कत हो।
2026-07-15 09:50:39
239
Ghanshyam Gaire :
yiniharule garna khojeko k ho
2026-07-16 01:03:53
0
Bikash Dahal :
यो मान्छे हरु किसान होइन ।
2026-07-15 15:31:49
98
D.S Dhami :
यो मान्छे किसान होइन कुन पार्टीको हो
2026-07-16 03:21:46
13
रिसाल वि.ज्ञा.न MD :
arrest them
2026-07-15 16:07:54
2
Amrita Gurung :
आफ्नो पसिना बगाएको भएको माया लाग्छ
2026-07-15 09:52:55
50
Hari Tamang 400 :
yo sabai nataka ho
2026-07-15 09:43:14
55
#SuYoG🥰BloN# :
यो सब एमाले कांग्रेस माओवादी ले गर्न लागेको हो बजार मा गोलभेडाको माग छ
2026-07-15 13:38:19
40
Kamala Adhikari :
मुल्य नपाय त किसानले बोटबाट टिप्दैन बारीमै फाल्छन् हाम्रोतिर
2026-07-15 15:37:55
25
@sarita neupane paudel :
हाम्रो तिर 80 छ केजिकाे
2026-07-15 09:50:08
24
NabinAnjan :
यो सब एमाले कांग्रेस माओवादी ले गर्न लागेको हो बजार मा गोलभेडाको माग छ
2026-07-15 16:56:11
8
Narayan ranabhat :
आफ्नो पसिना बगाएको भएको माया लाग्छ
2026-07-15 15:34:47
11
mr.pariyar :
यिनिहरुलाई कारवाही होस🙏🙏🙏🙏
2026-07-15 10:53:23
14
Ichchha ram :
हाम्रो शङ्खुवासभामा 100रूकिलो छ त्योपनिपाउदैन येता पठाईदिनुहोला
2026-07-15 10:00:21
11
R❣️S❣️A❣️ :
बालेन सरकारलाई कसरी असफल बनाउने भन्ने बाटोमा लागेको देखिन्छ यो कुरा जनताले बुझ्नुपर्छ कुनै ठाउँमा टमाटर खाना पाइएको छैन कुनै ठाउँमा सरकारलाई असफल देखाउनको लागि यस्तरी रोडमा कुचिरहेको छन्
2026-07-15 16:48:25
7
Kashinat ghimire :
इनि हरु किसान होइनन् किसान ले कहिले आप्नो बारि मा फलाएको सब्जी नस्ट गर्दैनन्
2026-07-15 10:08:46
11
Saguna :
हाे हजूर त्यो पसल बाट किनेर ल्याएको होला कहिले हार नमान्नु है सरकार
2026-07-16 03:47:08
4
𝖐𝖆𝖗𝖆𝖓𝖐𝖈💋🔐🦋💐 :
यिनी हरु कोहि किसान होईनन 😳
2026-07-15 16:52:34
4
rabingurung583 :
यो सबै रास्वोपालाई सिध्याउन षडयन्त्र हो साथी हो भ्रम नपर्नु होला
2026-07-15 15:01:27
3
To see more videos from user @raswapa84, please go to the Tikwm
homepage.