@pervani4: #تاجیک_هزاره_ازبک_پشتون_ترکمن🇦🇫

🎀
🎀
Open In TikTok:
Region: FR
Wednesday 15 July 2026 10:57:37 GMT
21028
1149
45
106

Music

Download

Comments

mahsa.mehr5
Mahsa mehr :
فقط درک میخایه
2026-08-07 15:21:27
1
ruya.bahar
ruya.bahar :
خداوند صبرنصیبت کند خیلی سخت است😭😭😭😭
2026-08-07 12:36:07
0
sohrabhassan4
sohrabhassan4 :
خداوند (ج)برت صبر بته و کس را کی از دست دادی جنت فردوس جایش
2026-07-31 10:15:16
1
shaheen.nz1
shaheen.nz1 :
قلب درک خواهد کرد که بد کرده اما او وقت خواهد دیر خواهد بود🥺
2026-07-30 02:27:48
2
alijanafgg
حا جی علی🇩🇪 :
سلام
2026-07-18 16:35:59
1
samira.haidari92
Forbidden trust ❌ :
😅جالب بود....
2026-07-29 20:05:43
1
qhabibi4
☁️ ・゚✧ صَـبــر ✧゚・ :
تا زمان که است هیچ کس قدرته نمیفامه بعد از رفتنت عزیز همه میشی😅
2026-07-31 06:08:17
2
zaynab.safi49
zaynab Safi :
لعنت به عشق ☠😫
2026-07-31 13:37:57
0
ryyyihjhhhh
یوسف جان :
دلت شاد بیشه
2026-08-02 19:56:36
1
soltani135
صمیم سلطانی :
تو خواهی رفت دیگر حرف چندانی نمی ماند چه باید گفت : با آن کس که می دانی نمی ماند؟ 💔
2026-07-29 22:11:22
1
khayrolah.zarifi
khayrolah zarifi :
هی دنیا 🥺🥺
2026-07-15 17:38:21
1
hayatpjr505
🌑 :
جانم🥺🫂
2026-07-19 04:15:05
1
qadir.kabir5
𝓐𝓻𝓪𝓼𝓱 :
اهی
2026-07-15 14:25:50
1
mohammadqaderi20
بچه حاجی 🇦🇫💗🫀❤️🇸🇦 :
جالب است دختر هم عاشق میشه 😂😅....... . 😅
2026-07-30 12:46:55
1
farid.paktiawal
farid paktiawal :
🥀🥀🥀
2026-07-20 07:09:56
1
zabimohammadi32
*•.¸♡ Ƶ𝒶𝔹Į ᒎ𝓪η ♡¸.•* :
😞😞😞
2026-07-21 16:43:57
1
appleuser56333658
حاجی سرمست ❤️‍🩹❤️‍🩹❤️‍🩹 :
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-07-16 18:44:04
1
baranazizi49
Bâřãń☠️ äżǐžǐ :
😖😖😖😞😞
2026-07-17 01:27:12
1
omari_283
omari0099 :
😭😭😭😭😭
2026-07-15 22:28:13
1
aarash087
Aarsh🏴󠁧󠁢󠁳󠁣󠁴󠁿❤️ :
🥀🥀🥀
2026-07-15 18:42:50
1
0fficial_marco
🦅Alishah parsa...$👑 :
💔💔💔
2026-07-15 20:30:32
1
user028125291
ستایش :
💔💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-07-15 23:02:41
1
To see more videos from user @pervani4, please go to the Tikwm homepage.

Other Videos

पत्रकार साथिहरुले पनि तपाईलाई हामीले यति धेरै podcast र interview मा बोलायौ, तर तपाई आउनुभएन अनी अहिले चाहि आफै D-story चलाउन थाल्नुभयो ? आज चाहिँ यो प्रश्नको answer अलिकति मन खोलेर दिन मन लाग्यो। साँचो कुरा के हो भने, मलाई camera अगाडि बस्न नै अलिकति अप्ठ्यारो लाग्थ्यो। अझ आफ्नो बारेमा बोल्नुपर्दा त झन गार्हो लाग्थ्यो । म संग त्यस्तो राम्रो knowledge पनि छैन , सिक्न बाँकी कुरा मैले सिकिसकेको कुराभन्दा धेरै छन् भन्ने लागेर पनि camera बाट अलि टाढै थिए । आफ्नो काम, आफ्नो journey, आफ्नो विचारका बारेमा कुरा गर्नुभन्दा अरूको कुरा सुन्न मलाई धेरै सहज लाग्थ्यो। तर त्यसो भए आफैँ camera अगाडि बस्न अप्ठ्यारो लाग्ने मान्छेले D Story चाहिँ किन सुरु गर्‍यो त?              सायद यसको answer चाहिँ अलि फरक छ। सानैदेखि नै मान्छेहरू मसँग आफ्ना कुराहरू share गर्न आउनुहुन्थ्यो। आफ्ना secret हरू, दुःख, relationship का कुरा, जीवनका समस्या… अरूलाई भन्न नसकेका कुराहरू पनि मसँग आएपछि खुलेर भन्नुहुन्थ्यो। अनि उहाँहरूको कुरा सुन्दै जाँदा मैले आफैँले पनि जीवनका धेरै कुरा सिक्दै गएँ। मैले अरू मान्छेबाट सुनेका वास्तविक जीवनका घटना वा अनुभवहरूलाई example बनाएर उहाँहरूलाई सुनाउँथेँ। एकछिन अघिसम्म एकदमै भारी भएर बस्नुभएको मान्छे, कुरा गर्दै जाँदा अलि हल्का भएर जानुहुन्थ्यो। म counsellor होइन , Therapist पनि होइन तर त्यो देख्दा चाहि एउटा मान्छेको जीवनमा भएको कुरा अर्को मान्छेको लागि कति ठूलो lesson हुन सक्दो रहेछ भने्ने लाग्थ्यो । त्यही भएर एकदिन मनमा आयो मलाई यति धेरै मान्छेले आफ्ना कथा सुनाउनुहुन्छ भने, किन ती कथाहरू अरूले पनि सुन्न पाउने एउटा ठाउँ नबनाउने? कसैको गल्तीबाट अर्कोले सिक्न सक्छ। कसैको दुःखले अर्को मान्छेलाई आफ्नो दुःख बुझ्न मद्दत गर्न सक्छ। कसैको संघर्षले अर्को मान्छेलाई फेरि उठ्ने हिम्मत दिन सक्छ। त्यही सोचबाट D Story को idea आयो। अनि सायद यही कारणले होला आफ्नो कुरा सुनाउन camera अगाडि बस्न अप्ठ्यारो लाग्ने म, अरूको कथा सुनाउन चाहि camera अगाडि बस्न तयार भए ।            अनि तपाईंहरूले पठाउनुभएको यी message हरू… ❤️ ओहो रुदै रुदै पढ़े मैले । आफ्नो जीवनमा आत्महत्या गर्ने प्रयाससम्म गर्नुभएको कुरा लेखेर, “D Story हेरेपछि मेरो दुःख त केही पनि रहेनछ, मैले फेरि बाँच्ने हिम्मत पाएँ, अब म जीवनसँग हार्दिनँ” भनेर पठाउनुभएको ती लामा–लामा message हरू… सबैलाई one by one reply गर्न त सकिनँ होला, तर सकेसम्म सबै पढेँ। पढ्दै जाँदा कतिपय message मा मेरा आँखा भरिए, आँसु नै बगे। मेरो main profession व्यवसाय हो, D Story चाहिँ मेरो passion मात्र थियो। मैले D Story सुरु गर्दा मनमा राखेको सानो इच्छा नै यति थियो कसैको वास्तविक कथाले कसैलाई बाँच्ने हिम्मत देओस्, जीवनलाई फेरि अँगाल्ने साहस देओस्। आज तपाईंहरूका यी message पढ्दा लाग्यो, मेरो त्यो सानो इच्छा पूरा भएछ। आज म साँच्चै एकदमै कृतज्ञ छु 🙏 अन्तत : सायद अब बिस्तारै camera सँग पनि comfortable हुँदैछु त्यसैले कुनै दिन तपाईहरूले मलाई अरूको कथा होइन, आफ्नै कुरा लिएर कुनै interview मा पनि देख्न सक्नुहुन्छ 😉 त्यो दिनसम्म, तपाईहरूको आफ्नै दिपा  Dipa Simkhada #wordsbydipa #dipasimkhada #dstory

About