Disrespect to the people who are sending huge amount of remittances for your salary.
2026-07-16 00:35:20
1
kumari sujata :
ho sir hami lay ke tha hun cha oo
2026-07-16 09:14:14
0
nana chettri :
Ya Japan aaua TEs pache thaha huna
2026-07-15 19:30:45
30
sampan bhim405 :
लहै बिदेशी साथिहो यो बिदेस आउदा राम्रो सिकाएर पठाउनुहोला
2026-07-16 01:38:04
41
user9718554019706 :
It is too much
2026-07-16 11:23:56
0
Ram lopchan :
kina hepeko bides basne lai
2026-07-15 23:29:24
2
Govinda Rc 🇳🇵🇲🇾🇲🇾 :
विदेशमा हुनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरू ज्ञानेन्द्र शाहीको हुने कार्यक्रम पूर्ण रुपले प्रतिबन्ध हुनुपर्छ र बहिष्कार गर्नुपर्छ विदेशमा हुने दाजुभाई दिदीबहिनीहरूलाई एउटा माननीयले यस्तो बोल्न मिल्दैन हाम्रै दिदीबहिनीले पठाएको रेमिटेन्सबाट तलब भत्ता खाने अनि गर्ने कुरा ठूला। हुन त राजाको नाम बेचेर खाएका पद र मान्छेका खासै काम पनि छैन।
2026-07-16 00:20:49
6
Sandesh Sashankhar :
पतनको बाटो खुलायो
2026-07-15 23:19:37
17
Rajan Kumar Ghising :
बहिष्कार ज्ञानेन्द्र शाही।
2026-07-16 12:13:17
3
Karnathapa 80 :
2026-07-16 05:44:35
2
Rai bishu :
Sahi kura ho .
2026-07-16 12:20:34
0
Bir maya Shrestha :
2026-07-15 19:40:24
9
Dhan Chhetri :
चिल्लाएर थाहा हुन्छ सबै कुरो विदेशमा बसेकालाई किन थाहा नहु
2026-07-16 03:25:00
2
Ramu Thapa :
हामिले देखेको हजुर हरु सासद भवन गएर झगडा सब ले देखेको छ
2026-07-16 04:56:23
2
Devraj Puma Rai :
योत अत्तिभो
2026-07-15 23:58:21
6
इलाम अर्जुन गोर्खाली🪖🪖🪖🪖 :
नेपालको रगत सुस्ता चुस्ता गरेर सक्यो अब विदेशमा बस्ने दाजुभाइ तिर अब सोझिएको हो त विदेशमा बसेर कति दुःख गरेर बसेको छु त्यतातिर सोचेको हो माननीयज्यू नेपालमा बसे बस्नेहरूसँग खाएर ओगाना र अब विदेशतिरको दुःख गर्ने फेमिलीहरुसँग फेमिलीको लागि दुःख गरेर जानेहरुसँग अब सुझेको तपाईँहरूको भाषा अब राजनीति
2026-07-16 00:10:21
3
mr . m .k .d 5522 :
कुन जमा ना काे कुरा गर छ 21 सै सतावदि मा
2026-07-15 23:55:11
3
प,देसी😭कान्छा🇳🇵🇧🇭 :
रिप
2026-07-16 03:45:35
1
इलाम अर्जुन गोर्खाली🪖🪖🪖🪖 :
हामीहरुले के थाहा नभए प्रत्यक्ष देखिराखेको छु। ३६ वर्षसम्म राज्य चलाएर बसेको तपाईहरुले नै हो। होइन र अझै पुगेन र अब विदेशमा बस्ने दाजुभाइसँग सोचेको तपाईहरुको राजनीतिक अब माननीय ज्यू
2026-07-16 00:10:53
1
Amrit @Rock :
ल है बिदेशमा बस्ने साथी हो सुन ल
2026-07-16 19:42:52
0
laxmi.00977 :
ज्ञानेन्द्र अबसकियो
2026-07-16 17:11:51
0
krishna :
कर्णाली का सोझा जनता को भोटको भएँकर दुरुपयोग
2026-07-16 14:24:59
0
ROSH gurung :
जापानबाट लहर
2026-07-16 13:46:02
0
To see more videos from user @nepalbolcha0, please go to the Tikwm
homepage.