::सेयर बजार के हो ?
बजारको आफ्नै फिक्स कोडिङ हुन्छ !!
बजारमा धेरै लगानी गरेर मात्रै बजार माथि जादैन
बजार ले आउ तिमी एक लाख हाल तिमिलाइ दुई लाख पैसा बनाएर दिन्छु भन्ने ग्यारेन्टी गर्दैन !!
बजार उ आफै पैसा कमाउन बसेको हुन्छ
जो कमाउन बस्छ उस्ले जथाभावी पैसा बाड्दैन !!
बजार माथी जान धेरै समय लगाउछ तर झर्न समय लाग्दैन !! विभिन्न देशको बजार एकै दिन 60% सम्म पनि झरेको रेकर्ड देख्न पाइन्छ !! बजार लाई नजिक बाट नियालेर मात्रै आफ्नो जोखिम मोल्नु होला !!
2026-07-16 07:48:11
0
Bijesh Thapa🇶🇦🇦🇪🇲🇹🇹🇨 :
Mero pani dubyo
2026-07-16 06:10:54
0
नारायण 🇳🇵🇳🇵🇧🇭🇧🇭 11:11 :
बैंक बाट पैसा लीएर तीर्नु नपर्नी कुरा चाही ठुला ठुला
2026-07-16 06:32:14
0
Cool Thaquree :
मैले सेयेर मा लगानी नगरेर ठिक गरेछु!
2026-07-16 06:14:36
0
rajendratimalsina7 :
mero pani gayo ni aba k garnu
2026-07-16 03:52:15
0
Tika Bhattarai❤️ :
म पनि डुबे नि 😭😭😭
2026-07-16 01:23:55
0
《King》♤ :
2026-07-16 04:46:21
0
Nepal सरकार :
मेरो त लगानी भन्दा पनि कम रेटमा झरिसक्यो मेरो मात्रै होकि अरुको पनि same हो??
2026-07-16 04:18:52
0
Loading....Dr.🅱️®️ :
म पनि डुबे सुन वाग्ले ले गर्दा
2026-07-16 05:18:23
0
To see more videos from user @genz.news.nepal7, please go to the Tikwm
homepage.