@krishnaksth: ह्यारी केन: “मैदानमा के भयो भन्ने कुरा सायद म कहिल्यै बुझ्न सक्दिन। यो हार स्वीकार्न निकै कठिन छ।” विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले टोलीको निराशा व्यक्त गरेका छन्। केनले भने, “हाम्रो सम्पूर्ण तयारी लियोनेल मेस्सीलाई रोक्नेमा केन्द्रित थियो। हरेक बैठक र हरेक प्रशिक्षण सत्रमा उनको प्रभाव कसरी कम गर्ने भन्ने विषयमा मात्रै छलफल हुन्थ्यो। एक हिसाबले हेर्दा हामीले उनलाई गोल गर्नबाट रोक्यौं पनि।” तर उनले मेस्सीको प्रभावको प्रशंसा गर्दै थपे, “यही नै मेस्सीको विशेषता हो। ३९ वर्षको उमेरमा पनि उनी अविश्वसनीय छन्। तपाईंले आफ्नो काम पूरा भयो जस्तो सोच्नुहुन्छ, तर उनले दुई निर्णायक असिस्ट निकालेर खेलको पूरा दिशा नै बदलिदिन्छन्।” केनले अन्तिम सात मिनेटमा खेल गुमाउनु अत्यन्त पीडादायी भएको बताए। “हामी जितको निकै नजिक थियौं, खेल हाम्रो नियन्त्रणमा थियो। तर केही क्षणमै सबै बदलियो। टोलीका सबै खेलाडी निराश छन्। कहिलेकाहीँ तपाईं यस्तो खेलाडीसँग भिड्नुहुन्छ, जसले एकै क्षणमा सबै परिवर्तन गर्न सक्छ, र आज राति त्यो खेलाडी मेस्सी थिए।”#England #HarryKane #LionelMessi #messi10
भगवान् बाट शक्ति 🙏सायद यस्तो खेलाडी त अब आउने युगमा जन्म पनि दिँदैन होला । जुन मेसीले खेलिरहेको छ बधाई छ 🥰🥰🥰🥰🥰🥰
2026-07-16 05:37:14
17
Curly Chaos 🌜️ :
त्यति मिठो मिठो गोल असिस्ट गर्ने मात्र मेसि हुन सक्छन् यो दुनियाँमा ।।।
2026-07-16 03:22:24
43
Shankar Adhi car E :
FIFA vs England 😂😂
2026-07-16 06:08:29
2
Atit Shrestha :
सहि हो फुट्बलको लागि मेस्सी त जादुगर नै हो अब फाइनल मा मेस्सिले जादु नगरी आफ्नै चेला यमल लाई कप सुम्पिय पनि मेस्सिको उचाइ झनै बड्ने छ यदि त्यस्तो भयो भने कप जित्नु भन्दा पनि ठूलो सफलता हुनेछ एक गुरुले चेलालाइ बिस्वबिजेता बनाउनु त्यो भन्दा उचाइ र उदारभाव अरु हुदैन good luck yamal यमाल ले जिते पनि जित भने मेस्सिकै हुनेछ 🥰
2026-07-16 05:04:47
9
Raju Gurung :
amazing 😍
2026-07-16 03:12:57
0
जेन्जीको बाउ :
वास्तवमै इङ्ल्याण्डका सबै खेलाडीहरुले मेसीले मात्रै गोल प्रहार गर्छन् भनेर मेसीमा बढी ध्यान केन्द्रित गरिरहेका थिए तर अर्जेन्टिनाको strategy बेग्लै थियो , मेसीले आफुले प्रहार गर्ने भन्दा गोल प्रहारको लागि अर्कैलाई अगाडि बढाउने र सोही अनुरुप गोल भएको हो । जहाँ सबै खेलाडीले सोच्न छोड्छन् त्यहाँबाट मेसीले सोच्न शुरु गर्छ ।।
2026-07-16 04:30:31
22
Keshab G 🕉️ :
hyari ken le vanos van vanos j lekhe ni vau halo ni
2026-07-16 03:09:30
5
sunil vena :
egypt लाई चै अर्जेन्टिनाले होइन फिफा ले अन्याय नै गरेको हो कहिले किप्पर झापड हान्न गएको छ त कहिले डाइरेक्ट पुस गर्न गएको छ तर रेफ्री ले हेरेन मेसि आफै ठोक्किन जादा पनि फेरि फल दिएको छ
2026-07-16 07:34:33
0
₳₦ ₲Đ Ɇ₥ ฿Ɇ➳🇳🇵❤️🩹🇦🇷 :
𝘁𝗲𝘀𝗮𝗶𝗹𝗲 𝗮𝗹𝘄𝗮𝘆𝘀 𝗳𝗼𝗿𝗲𝘃𝗲𝗿 𝗺𝗲𝘀𝘀𝗶 𝘃𝗮𝘆𝗲𝗸𝗼 𝗵𝗼!😔💙
2026-07-16 04:31:10
5
Rai,is king :
मैले पनि पुरा समय लगाएर यो गेम हेरे मलाई पनि निकै सुन्दर लाग्यो दुई टोलीका सबै खेलाडी लाई उच्च सम्मान।
2026-07-16 03:46:48
9
Kabita G Magar :
युगले जन्माएको खेलाडी हो मेस्सी
2026-07-16 06:03:37
9
Poudel Jiba :
लियो मेस्सीको जादु हेर्न पाउनु यो जेनेरेसनकै सौभाग्य हुनुपर्छ❤️❤️❤️🙏
2026-07-16 04:13:39
5
DipakLimbu26 :
मैदानमा मेस्सी रहे सम्म आस रहन्छ,मेस्सीले फ्यानहरुलाइ निरास बनाएन आज जय मेस्सी जय अर्जेन्टिना
2026-07-16 04:21:50
13
Kewal bantawa :
world cup jitne yeta ho hai
2026-07-16 05:37:47
1
GuRuNg SuJaN🇳🇵🇪🇺🇬🇷 :
messi jasto kheladi yo yug ma janmina garai xa
2026-07-16 06:04:58
2
Opstle Me :
messi lai kai roknu sakxata yo asambhab kura honi😂😂
2026-07-16 05:34:08
1
Gurung559 :
सायद यस्तो खेलाडी त अब आउने युगमा जन्म पनि दिँदैन होला हो। जुन मेसीले खेलिरहेको छ
2026-07-16 05:20:26
3
To see more videos from user @krishnaksth, please go to the Tikwm
homepage.