अरु केहि भन्नु पर्दैन ३५ वर्ष भित्र बालेन र सुदन जन्मिए शिक्षित भए अनि प्रधान मन्त्री र गृह मन्त्री बन्न लायक भए भन्दिनु ।
2026-07-17 10:01:35
25
Abishek Karki :
hogood👍👍👍
2026-07-17 15:00:53
0
✅Baburam~Dhakal🇳🇵🇰🇷 :
सब राजाले गरेको हो एमालेले होइन
2026-07-16 10:39:49
8
Shiva kc :
यो सबै बालेन सरकार भएपछि आएको हो ...…...
भनेर भन्दिन्छन् क्यार्नु ।
2026-07-16 11:52:39
35
binita thapa :
1000000000000/ सहि कुर हो ह्जुर
2026-07-17 00:43:12
28
Ramu Subedi :
सहि कुरा हो सर सही हो 👍👍👍👍👍👍👍👍
2026-07-16 09:54:00
31
ripal rai :
Right
2026-07-17 01:31:42
6
haripandit741 :
कर उठाएको पैसाले ३५वर्ष सम्म ५% मात्र बनेको छ यतिमात्र बन्नुपर्ने हो ?
2026-07-16 15:18:23
2
yam :
यो मान्छेको भासण डाता र प्रमाण छ सार्है चित्त बुझ्यो
2026-07-17 05:05:42
5
ashokrai117 :
ढुङ्गे युग थियो ।
आधुनिक युग भयो ।
2026-07-17 13:16:03
4
Yam Bahadur Kc :
सुन सत्य तथ्य यहि हाे ❤️❤️
2026-07-16 10:41:55
10
कालाथोकि 05 KB :
४६ साल अगाडि शहरको नजिकै खटियामा बोकेको इतिहास छ त्यो हामीले भोगेका हौ अहिले ७७ जिल्लामा बिकास भयन भन्नेले गाडी चढेर सतहत्तर जिल्लामा घोडा चढेर त जान्न होला नेता 🌺🌺🥰👌👌👌👌
2026-07-16 12:10:45
13
Rajuddin :
यही शब्द लिएर नयाबादी उदाएका छन
2026-07-16 10:55:10
5
खरानी ग्याङ TOB :
बिकाश त भएको छ ३५ बर्षमा तर राजनिति बेथिति र भ्रष्टाचार ले बिगारेको हो, केपि प्रचण्ड र देउबाको सिन्डिकेटले बिगारेको।
2026-07-16 09:17:53
18
Krishna :
बास्तबमा 35 बर्षमा बिकास भएको छ।तर जति हुनु पर्ने नभएको चाहिँ हो। 2052 देखि 10 बर्ष माओवादी द्वन्द्व ले गर्दा देश झन 10 बर्ष पछाडी धकेलेको हो।
राजनिती भ्रस्टाचार पनि बढेको थियो।
2026-07-16 13:45:05
6
Prerak JuJu :
भ्रष्टाचार मात्रै भयो। सत्य यही नै हो।
2026-07-16 09:03:41
1
विषम एम वि-Min bdr Thapa :
राम्रो तर्क र उचित कुरा ।
2026-07-17 12:04:35
2
binu thapa :
दियालो बालेको, घट्ट मा पिनेर खाको, दस जना नानी जन्मायो भने दुइटा,तिनता,बाच्थ्यो हिनेर जान्थेउ, जहाँ पनि आदि, इत्यादि, के हो के के।
2026-07-17 15:06:11
2
Anjan lama :
एमालेमा विकास भको छ
2026-07-17 11:27:55
2
m nazar :
ऋण कतिथियो र अहिले कति छ
2026-07-16 10:47:18
1
To see more videos from user @alert.news28, please go to the Tikwm
homepage.