@chamsocsausinh_6868: Hè rồi book massge thư giãn và tắm mát cho m bé thôi cac mom ơiii🥰 #chamsocsausinhtpvinh #xuhuongtiktok #tambe

🤰Dịch vụ sau sinh TP Vinh
🤰Dịch vụ sau sinh TP Vinh
Open In TikTok:
Region: VN
Thursday 16 July 2026 04:34:22 GMT
1263
10
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @chamsocsausinh_6868, please go to the Tikwm homepage.

Other Videos

गोर्खा, बुढिगण्डकि बाढी बितण्डा,३५ घर बगायो । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्र भएर बग्ने बूढीगण्डकी नदीमा सुक्खा पहिरोका कारण भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा खसेको सुक्खा पहिरोले नदी थुनिएपछि एक्कासि फुटेर बाढी आएको हो । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा विद्यालयहरूमा क्षति पुगेको छ । नदीमा पानीको बहाव निरन्तर थुनिने र खुल्ने प्रक्रिया भइरहेकाले बाढीको जोखिम अझै कायम रहेको उनले जानकारी दिए । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्रलाई प्रभावित बनाएको छ। तटीय क्षेत्रमा रहेका जगत र सल्लेरीलगायतका बस्ती तथा बजारमा बढी क्षति पुगेको छ । त्यस क्षेत्रमा सञ्चालित पर्यटकीय होटल, ट्रेकिङ एजेन्सीका संरचना र केही विद्यालयका भवनसमेत बाढीले बगाएको खबर प्राप्त भएको छ । हालसम्म कुनै मानवीय क्षतिको आधिकारिक सूचना प्राप्त भएको छैन । नदीमा पानीको सतह र बहाव लगातार परिवर्तन भइरहेकाले क्षतिको वास्तविक विवरण संकलन गर्ने र सम्बन्धित निकायहरूसँग समन्वय गरी अवस्था बुझ्ने काम भइरहेको छ । बाढीको जोखिम कायम नै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल नदी किनारबाट सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन गाउँपालिका तथा सम्बन्धित निकायले अपिल गरेका छन । स्रोत: सामाजिक सञ्जाल

About