@saiyaratum: मान्छे पहिला प्रेम गर्छन्! अनि पागल हुन्छन् । तर मेरो कथा अलि फरक छ, म पहिला पागल भए अनि तिमीलाई प्रेम गर्न थाले। प्रेममा परेपछि मानिसहरू परिवर्तन हुन्छन्, अलिकति बदलिन्छ - अलिकति हराउँछन्, अलिकति सम्हालिन्छ - अलिकति डराउँछन् । भेटिन्छन् कसैको यादमा, खोजिन्छन् कसैको सम्झनामा, हराउँछन् कसैको सपनामा, मागिन्छन् कसैको प्रार्थनामा, बस्छन् कसैको पर्खाइमा । प्रिय यदि तिमी साँच्चै मुटुभरिको माया लिएर आउँछौ भने म यो संसारबाट पनि मुख मोड्न सक्छु, आएछन् भने जिन्दगिमा बाधा अर्चन हरेक बाधा तोड्न सक्छु। कस्लाई छ र? दिन, रात, समय र दुरीको परवाह -रहरको ओछ्यानमा, प्रेमको कम्बल ओढ्न सक्छु यदि तिमी आउछौ भने- बाँचौला एकबारको जिन्दगी तिम्रै नाममा समर्पण गरेर कहिले पीडाको ओरालो कहिले खुसीको उकालो चढेर। नखसिदिनु राख्नेछु तिमीलाई आँखाको नानी बनाएर बस्छौ भने राख्नेछु जिन्दगि भरि मेरो बानि बनाएर यदि काट्न सक्छौ भने जिन्दगी खरको छानो मुनि सपनाको दरबारमा राख्नेछु तिमीलाई रानि बनाएर।

प्रतिबिम्ब
प्रतिबिम्ब
Open In TikTok:
Region: NP
Thursday 16 July 2026 04:55:10 GMT
333
43
1
5

Music

Download

Comments

menuka.menuka.rasaili2
Menuka Rasaili :
ho rax gindagi
2026-07-16 08:02:43
0
To see more videos from user @saiyaratum, please go to the Tikwm homepage.

Other Videos


About