आमा बाबा मेरो धेरै माया र सम्झना 🥺🥺🥺 सावने सक्रान्ति को धेरै धेरै शुभकामना🙏🥺🥺
2026-07-16 07:16:07
3
Ms Anu🍀🕊️ :
स्वर्गमा बसेर मलाई हेरी मेरो दुःख मा रुने अनी खुसी मा हाँस्नु हुने मेरी प्यारी आमालाई साउने सङ्गक्रान्तिको धेरै धेरै शुभकामना l मेरी उनी❤️🩹🥹🕊️💐
2026-07-16 10:48:15
2
& grg debeeka 🫶🏻 :
🥺🥺🥺🥺
2026-07-17 07:25:55
0
🎀@RituSomai972🎀 :
Miss you Meri Aama🥹🥹🥹
2026-07-17 05:38:01
0
MeeNa Sawad chhetri :
happy shaune sakranti peyari mummy 😭 🕊️
2026-07-16 07:08:45
1
ᴍʀ.ᴄʜᴇᴍʀᴇʏ😜 :
:स्वर्गमा बसेर मलाई हेरी मेरो दुःख मा रुने अनी खुसी मा हाँस्नु हुने मेरी प्यारी आमालाई साउने सङ्गक्रान्तिको धेरै धेरै शुभकामना l मेरी उनी❤️🩹🥹🕊️💐
2026-07-17 04:44:28
1
🧿Radhika❤️Abiral🫀 :
miss you mummy 😢😭😭😭😭😭
2026-07-17 03:19:40
0
Rekha❤️ Prakash :
miss you so much mamma 🥺🫂
2026-07-17 02:43:28
0
💙💙 :
मैले आमा गुमाएको ३० वर्ष भयो तैपनि म हरेक दुःख सुखमा मेरि आमालाई महसुस गर्न सक्छु यस्तो लाग्छ मेरी आमा म सँगै हुनुहुन्छ। अर्को जन्ममा त धेरै आयु लिएर आउनु है मेरो प्यारी आमा 🥹❣️
2026-07-17 05:42:33
0
🫶 :
Miss you mummy😭😭
2026-07-16 08:08:15
0
🐙🪼🐬🐳🐟 :
dherai maya ani samjhana x suddi 🥹😭😭😭😭😭🙏
2026-07-16 20:12:42
0
माङहाङ्मा आङ्बुहाङ 🎀 :
तपाईं जहाँ भए पनि खुसी भए र बस्नु है 😥म तपाईंलाई मेरो अन्तिम साससम्म तपाईंलाई सम्झिरहनेछु आमा 🥹😭🫂🙏🏻
2026-07-16 20:07:25
0
🅰️leeshaa🧿🕉️ :
Miss you mummy 🥹🥹🥹
2026-07-16 13:42:14
0
December21🦋 :
स्वर्गमा भएकी मेरी आमा,
आमा, तपाईं हामीबाट टाढा भए पनि मेरो मनमा सधैं हुनुहुन्छ। तपाईंको माया, स्नेह र साथको कमी हरेक दिन महसुस हुन्छ। तपाईंले सिकाउनुभएको हरेक कुरा मेरो जीवनको मार्गदर्शन बनेको छ।
जहाँ भए पनि शान्तिमा हुनुहोस्। तपाईंको आशीर्वाद सधैं हामीमाथि रहिरहोस्। तपाईंलाई धेरै सम्झिन्छु, आमा। तपाईंको मुस्कान, तपाईंको माया, र तपाईंको न्यानो काख कहिल्यै बिर्सन सक्दिनँ।🥺😭😘❤️
2026-07-16 14:51:36
0
Chandrakala kumal❤️ :
miss you aama
2026-07-16 15:40:02
0
🩷Sabu Rana🩷 :
मेरो आमा नि शोर्ग मै हेरि राको छ साउने सक्रान्ति को शुभकामना मामु 😭😭😭❤️😘🙏🙏🙏🫶
2026-07-17 07:48:21
0
@s.........✌️ :
to my hevenly maya shankar happy shawne shankranti miss you maya shankar😭😭😭😭😭😭😭
2026-07-16 16:38:33
0
अस्मिता लायो मगर :
मेरो स्वर्गीय आमा लाइ पनि धेरै सुभकामना र सम्झना आमा 😭😭
2026-07-16 16:19:54
0
Himu😚💗 :
happy shaun sakranti payri Aama 😭😘💗
2026-07-16 07:07:01
0
To see more videos from user @_mysterious_helper_, please go to the Tikwm
homepage.