𝐒𝐚𝐫 𝐦𝐞𝐫𝐨 𝐩𝐚𝐧𝐢 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭 𝐩𝐨𝐬𝐭 𝐠𝐚𝐫𝐧𝐮 𝐧𝐚 𝐩𝐥𝐳..उन्को घर दाङ मेरो घर प्युठान हो हामी अन्जान मा बोलेउ हाम्रो भेत कुबेत मा भयो हामी सङै room लियर बसेउ मेरो घर म बुदि अनि 2 छोरी थिरो उस्को divorc भको थियो उस्को १ छोरा पनि थियो हामी सङै बसेउ मैले घर परिवार छोद्न पुगे मेरो घर ससुराली मा पनि थाहा भयो उस्को माइती घर पनि बसेको थिय कुनै दिन नेपाल आयर अहिले उस्ले अरु सङ बिहे गरेको छ म उस्को लागि घर परिवार सङ नबोलेको 19 महिन भयो म न घरको न घत को भय😥😥😥
2026-07-16 19:41:38
3
(🔐पल 🦋पल🫧🇳🇵🔒️) :
यो शब्द मेरो प्यारो मान्छेको लागि पनि हाम्रो प्रेम साच्चै चोखो छ तर सङै बस्ने भाग्य मा छैन😢😢😢😢
2026-07-16 08:18:49
4
🧿Pooja❤️abhi 🧿 :
😥 😥😥😥😥
2026-07-19 14:41:21
0
Asmita pun magar :
Maro didi💋💋
2026-07-18 11:27:02
0
♡Samridhi _Bk♡ :
wow
2026-07-18 09:44:16
0
kalpana subedi :
सानै बाट कथा र उपन्यास पढ्ने भएर होला कसैले माया गर्छु भन्यो भने एक्छिन नाटक गर्छन भने यस्तै कथा जस्तो लागेर बिस्वास गर्दिन त्यसैले म ढुक्क छु 🙏🙏🙏