@_rasmita_lama: समय परिस्थितिले छोरा छोरि भयेर नी मेरो आप्पा घरमा एकलै हुनुहुन्छ😭आमाले हामीसबैलाई छाडि भग्वानको प्यारो भये देखि🥺🕊️🪦___ मेरो आप्पा हजुर मेरो जीवनको सबैभन्दा ठूलो शक्ति र प्रेरणा हुनुहुन्छ ❤️। सानै उमेरदेखि कति दुःख, संघर्ष र मेहनत गरेर पनि कहिल्यै हार मान्नुभएन, केवल हाम्रो भविष्य राम्रो होस् भनेर दिनरात खटिनुभयो 🥺हजुरले आफ्ना इच्छा र खुशीभन्दा पहिले सधैं हाम्रो खुशी र आवश्यकतालाई महत्व दिनुभयो 😔आज हामीले पाएको शिक्षा, संस्कार र जीवनको हरेक राम्रो कुरा हजुरके त्याग र मेहनतको परिणाम हो ❤️म शब्दमा बयान गर्न सक्दिन हजुरले हाम्रो लागि कति गर्नुभएको छ भनेर🙏❤️त्यसका लागि म सधैं हजुरप्रति आभारी रहनेछु । आप्पा हजुर केवल आप्पा मात्र होइन, मेरो लागि भगवानजस्तै हुनुहुन्छ🙏❤️ । हजुरको माया, हौसला र साथले नै मलाई जीवनमा अगाडि बढ्न सिकाएको छ। कहिलेकाही हजुर थाक्नुभएको, चिन्तामा हुनु भएको देख्दा मन दुख्छ, 😭किनकि आफ्नो सबै खुशी त्यागेर पनि हजुरले हाम्रो अनुहारमा मुस्कान ल्याउन कहिल्यै कमी गर्नुभएन । म भाग्यमानी छु कि मैले हजुरजस्तो माया गर्ने, जिम्मेवार र मेहनती आप्पा पाएको छु❤️भगवानले हजुरलाई सधैं स्वस्थ, खुसी र लामो आयु दिऊन् । हजुर मेरो गर्व हो, मेरो संसार हो। 🫶🫀❤️Aama ko harek sapana ta pura garna vayena 😭tapai ko harek sapana pura garney xu ngala Aapa ❤️🙏#fpyシ @____👑
___RASMITA💗
Region: AE
Thursday 16 July 2026 11:22:19 GMT
Music
Download
Comments
Bishnu Lama Theeng :
be strong 🥰🥰
2026-07-19 05:43:48
0
sapanatamangsap66 :
be strong hjr
2026-07-20 15:10:02
0
____👑 :
छोरिको ठाउँमा छोरा हुन नसकुला तर छोराले गर्ने जस्तै कर्तव्यबाट कहिल्यै पछि हट्ने छैन आप्पा🫶❤️🫀
2026-07-16 11:37:23
40
🧿🥀 तामाङ्गस्या. 💜🕊️ :
Ngala nana miss you 😢 yastoii raixa jindagi🥺🥺 be happy 🥺🥺🥺🫀🫶🏻
2026-07-16 11:45:02
1
Tamangni Sargam :
herda hami jati vagya mani xau ni tyo vanda derai aavagi pni raixa kina ki baba aama sanga basna payana 😭😭Miss you aapa ❤️aama vagwanko dosro rup aapa aama
2026-07-16 16:39:25
3
Rupa Tamang :
@👌👌👌🙏🙏🙏👌👌👌
2026-07-18 15:24:02
1
बिबिशा🌷 :
Missing you Mitini jiu 🤍🫶🏻🥺
2026-07-16 11:27:22
2
Preethibi Chauwan :
2026-07-20 13:26:10
0
Abin Thing :
mero pani man ta thiyo ni baine k garnu hamro vagya nai yastai rahexa baine🥺🥺
2026-07-16 15:40:43
2
❤️🇲 🇾 🇸 🇪 🇱 🇫 ❤️ :
आमा बाबा प्राय छोरा बुहारी सङ्गै हुन्छ,
छोरिहरु बर्समा २,४ पटक माईत आएर भएभरको माया देखाउछन् अनि छोरा भन्दा छोरी प्यारो।
तर मेरो दिदिहरुले चाहिँ हामी दाजु भाईले भन्दा बढी माया गरेको महसुस गर्छु म।
धेरै माया मेरो बाबा र आमालाई ❤️❤️❤️❤️
2026-07-19 09:35:35
1
Shanti Tamang :
ashu nai jhqreu😥
2026-07-17 02:54:42
1
kale___🧒K.to😎 :
झलक्क हेर्दा आखामा अल्झिने हजुरकाे भिडियाे
2026-07-17 19:42:07
1
Tamangni🥰🥰🥰 :
be strong didi big fan
2026-07-17 16:04:07
0
TwinsKo Baba🤔🇳🇵 :
हजुरकाे क्याप्सनले मन छाेयाे।
कुनै पनि अामा बुवाकाे लागि धन सम्पत्ति भन्नू नै आफ्नाे सन्तान हाे । चाहे त्याे छाेरा हाेस या छाेरी।
मेराे पनि चार ओटा छाेरीहरु छन ।
मेराे ठुलाे चाहना छैन अाज मैले दिएको शिक्षा ज्ञान र संस्कारले भाेलि म वृद्धाश्रम जान नपरोस्।😭😭😭
2026-07-17 04:25:53
1
maya😘😘 :
@____👑:छोरिको ठाउँमा छोरा हुन नसकुला तर छोराले गर्ने जस्तै कर्तव्यबाट कहिल्यै पछि हट्ने छैन आप्पा🫶❤️🫀
2026-07-17 12:35:51
1
Sir•ji🇳🇵 :
Be strong❤️😓
2026-07-16 13:06:04
1
कमला लामा सिन्दान :
👌🙏🙏
2026-07-20 02:47:42
0
Thokarsya kanxi :
2026-07-21 02:43:10
0
Ujeli Tamang :
2026-07-20 01:18:48
0
To see more videos from user @_rasmita_lama, please go to the Tikwm
homepage.