🌷आहा कति मिठाे सङ्गीत को साथमा सुन्दरताले भरीएको उत्कृष्ट अभिनय सयौं पटक हेरे पनि आँखा नथाक्ने अनमोल सुन्दर प्रस्तुति हजुरकाे जति नै तारिफ गरे पनि कहिल्यै नसकिने समयको भावजुत सङ्गै हजुरले याे अमूल्य समय लिएर बनाउनु भएको सुन्दर भिडियो हेर्न पाएकाे छु हजुर संधै हाँसी खुसि रहनु होला सबैको मन मुटुमा बस्न सफल हुनु होला कहिलै पनि दु:खि नहुनु होला हजुरको यति राम्रो उत्कृष्ट प्रस्तुतिलाई मेरो अन्तर आत्म अथवा हृदय देखि नै उच्च सम्मानको साथ अझै सफलताको धेरै धेरै शुभकामना
अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌹मीलीरहोस🌿जिबनको🌹हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीलीरहोस🌹भगवानको💛आशिष❤मिलोस्🌹जीबन सदा सुखमय बनोस हजूरले फुल खोदा बगैचा🪴मिलोस ढुङ्गा खोदा देवता मिलोस पानी खोज्दा अमृत मिलोस हजूर हिँड्ने बाटो भरी🌹फुलै फुलको बगैचा🪴होस् दुःख पिड़ा कहिले न लागोस💞हजूर लाई🪴सफलताको🌲शुभकामना🙏🙏
2026-07-21 13:28:26
0
Sushila Hamal :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-07-16 15:20:32
0
To see more videos from user @syangjalikalu, please go to the Tikwm
homepage.