@alonegirlpiece56: भो अब एक अर्कालाइ दोष दिएर केहि हुन्न बरु म तिम्रो लागी गलत थिए तिमी सधै सहि थियौ भगवान सँग प्राथना गर म जस्ता गलत मान्छेहरु बाट भगवानले तिमीलाइ बचाइ राखुन् तिमीबाट छुट्टिनु मेरो लागि मुटु झिकेर कसैको हातमा राखिदिनु जस्तै थियो तर हेरन तिमीले म प्रति गरेको व्यवहारले म तिम्रो रोजाइ होइन विकल्प पो रहेछुभन्ने स्पष्ट पारिदियो💔 मनमा गुम्सिएका तर तिमी सामु पोख्नै नसक्ने अदृश्य पिडाहरुले भित्रभित्रै मनमुटु जलिरहेको छ,सुनाउनको लागि न तिम्रो साथ नैं छ न त आशु पुछ्ने हात नैं, आजभोलि यति एक्लो भएछु कि सुनसान रातमा आफ्नै साथ फेरेको आवाज ले पनि निकै स्वर मच्चाइरहे जस्तो लाग्छ 💔#brokenheart💔sad_felling😞😞 #unsucess_person😭💔😓 #✍️✍️💔😢🥀 #✍️✍️💔😢🥀