Yo chai Ali badi vayooooo ma birodh garxuuu hami bidesh ma hune haru ko lagi bad news
2026-07-17 04:20:27
226
AG👮♂️ ⚔️ :
bideshma vako manxeko chai k hunxa ni
2026-07-19 02:03:20
0
padam :
Full information dinu parney
2026-07-19 07:45:30
0
𝔐𝔯.𝔇ℑ𝔏𝔏ℑℜ𝔄𝔐 :
Bidesh ma vayekale k garne
2026-07-19 07:24:54
0
bibufuckintharu :
No force haircut
2026-07-19 04:38:21
0
✌︎ 🅑︎ 🅗︎ 🅤︎ 🅦︎ 🅐︎ 🅝︎ ✈︎ :
bank ma jada jodnu prdain vanx kina
2026-07-19 01:00:21
0
Blenthen.sista :
Kailey samma ma link garnu parney?
2026-07-18 07:22:21
0
krishmathapachetrri :
Natak pani Kati ho rule matrw banaune kam gharne hoena🤷🏼♀️🙄
2026-07-17 04:19:18
118
Sagar Regmi :
आज देखि बिजुलीमा 5% कर ।
शिक्षामा 3% कर ।
अस्पतालमा 3% कर ।
राइड सेयरिङमा 5% कर ।
जनता सबै खुसीले गदगद । 😌
2026-07-17 03:43:31
74
️성기훈 𝟒𝟔 :
Bidesh ma vako le k garni
2026-07-17 03:43:27
42
anxietynerd :
ramro sanga bujhaera vannu ni ! ani bank account paila banyo rastriya parichaya patra pachi ani aba k garne 😳 ramro correct and full information dinu ni
2026-07-18 16:10:19
0
BEEPIN RIMAL :
NID card banako 4 years vanda badi vhaisakyo khoi aahile samma aako xaina
2026-07-17 15:30:51
0
Mizpah_ᥫ᭡ :
हामी विदेशमा भएको मान्छेले चाहिँ के गर्ने ???😏
2026-07-17 12:35:48
8
jbgymfitness32 :
Nagrikta chai chyatera falne ho??????
2026-07-17 04:41:38
11
Rainigita🦋🧿 :
हामि 4/5 वर्ष खाता खोलेर बिदेश आउदा राष्ट्रिय परिचय पत्र थियो त?😡यहा दिनरात नभनि अर्काको देशमा पसिना बगाएर खाइ नखाइ कमाको आफ्नो खातामा जम्मा गरेको पैसा त्यहा 1 रुपे हरावोस्न फेरि जेन्जि आन्दोलन नहोला भन्ने छैन नेपालको जनसंख्या आदि भन्दा बढि अर्काको देशमा नोकरी गर्नेहरु उर्लेर दुइतिहाइको सरकारको नि पुरानो सरकारको जस्तै हुन बेर छैन🙄😡
2026-07-18 05:18:32
7
MR GURUNG🇳🇵 :
म लगायत लाखौँ नेपाली नागरिकहरू हाल देश बाहिर विभिन्न सिलसिलामा कार्यरत तथा बसोबास गरिरहेका छौँ। हामीले विदेशमा दिनरात पसिना बगाएर कमाएको केही पुँजी र दुःखको कमाइ नेपालका बैंक खाताहरूमा सुरक्षित राख्दै आएका छौँ, जसले देशको अर्थतन्त्रमा पनि रेमिट्यान्स मार्फत ठूलो टेवा पुर्याइरहेको छ।
हालै सरकारले बैंक खाताहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भन्ने निर्णय गरेकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी देश बाहिर भएका कारणले गर्दा तत्काल नेपाल आएर राष्ट्रिय परिचयपत्र बनाउन वा बैंक खातामा अपडेट गर्न असमर्थ छौँ।
यस्तो परिस्थितिमा यो नियम पूर्ण रूपमा लागू हुँदा विदेशमा रहेका लाखौँ नेपाली नागरिकहरूको बैंक खाता रोक्का (बन्द) हुने र उनीहरूले वर्षौँदेखि मेहनत गरेर जम्मा गरेको पुँजी जोखिममा पर्ने ठूलो डर पैदा भएको छ। यसले गर्दा विदेशमा रहेका नेपालीहरूमाझ ठूलो चिन्ता र अन्योलता छाएको छ।🙏🙏🙏🙏
2026-07-17 23:02:36
6
👔BaHaKaRi बहकरि🧟♂️💣️ :
के नाटक हो फेरि नेपाली भयेर नेपाली नागरिकता छदैछत फेरि रास्टिय परिचय पत्र फेरि किन्🤔कसैले बुझाइदिनु पर्यो मलाइ
2026-07-17 09:46:29
7
boahammok00 :
Janma darta ., nagarikta , ko k kam ?
2026-07-17 04:56:35
5
सृजना भुसाल :
ल ल म गर्दिन 🤣 तर बनाउदिन
2026-07-17 04:13:04
7
Bishnu Ghimire4666 :
हामी विदेशमा भएको मान्छेले चाहिँ के गर्ने ???
2026-07-17 06:24:16
18
D-N MGR :
Hami bidesh vako le k garne😳
2026-07-18 04:04:55
7
Kim Jong :
यस्तो नियम ले बिदेशमा बस्ने नेपालीलाई कति असर गर्छ सोच्नुपर्छ
2026-07-17 08:36:01
13
To see more videos from user @routineofnepalbanda, please go to the Tikwm
homepage.