@leo_aaryan_adhikari: हामीले निर्माण गरेको नेपाली चलचित्र "गौँथली" आज बाट नेपाल भरि प्रदर्शन हुन गइरहेको छ ।।👏♥️ नेपाली कला, संस्कृति र चलचित्रप्रतिको तपाईंहरूको माया र साथको अपेक्षा गरेका छौँ। परिवार, साथीभाइ र आफन्तहरूसँग आएर चलचित्र "गौँथली" हेरी नेपाली चलचित्रलाई हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।। जय नेपाली चलचित्र ।।🇳🇵 जय "गौँथली" ❤️