आखिर जिन्दगी संघर्ष नै त रहेछ केही पाठ सिक्ने मौका सबैलाई दिनु भो।❣️❣️💝🙏🗿🌷
2026-07-18 01:08:56
138
@ Dorjay official🫡 :
very inspiring bro , world need a person like you ,proud of you.
2026-07-18 05:41:44
0
som lama2080 :
कोसिस नै जीवनको सफलता हो दाजु
2026-07-17 13:32:49
318
💫🕊️ :
love you brother❤
2026-07-18 05:52:21
0
Him e him :
respect brother 🙏
2026-07-18 05:37:31
0
Gir Bdr Kumal :
❤️❤️❤️good luck dai
2026-07-18 05:44:33
0
Bhanu Homagai :
Lovely Bro..... God bless you always. watching your courage from Bhutan
2026-07-18 03:41:11
0
🇷 🇦 🇳 🇻 🇪 🇪 🇷 :
Good luck 👍👍👍👍
2026-07-18 05:46:25
0
shanti shofia :
सरी ल दाई सिरेस भएर हेरिराथेँ के तर यहिनिर मेरो नेट जाम भो के 😂😂😂
2026-07-17 14:31:01
22
Shyarmi Vlog Dinesh :
दाजू मेरो पनी l4 l5 ko नसा च्यपियर प्यारालाईसेस हुन लागेको छ तै पनी अफ्फ्नै किसिमको विडियो बनौक्षू सकिनसकि । तपाईको यो विडियो हेरेर expire भया thank you
2026-07-17 12:55:29
32
अधिकारी केसब :
बिग्रीनु को अबस्था बाट आंफै लाई येति सुधार्नु भनेको जीवन को दोस्रो पाटो हो
2026-07-17 14:18:48
81
R🌿 :
last samma suneko
kasto dukha lageyo😓🙏🫶
2026-07-18 02:05:36
9
Pure heart boy :
संघर्ष नै जीवन हो दाई🥺🥺
2026-07-18 00:07:21
20
माईलो/Mailo🙏🇳🇵 :
मेरो बुढी लाई पनी 2017/18 मा यस्तै बीरामी ले च्यापेको थीयो कमर भन्दा तलको भाग काटेको खोपेको पोलेको पनी थाहा नहुने हुन्थ्यो हामी बुढाबुढी भारतको अहमदाबाद मा थीयो अचानक ज्वरो आयपछी त्यो हालत भयो मेरो बुढीको समयमै एम्बुलेंस बोलायर एक सरकारी अस्पताल लगीयो काम गर्ने साहुको सहयोग म्यानेरको सहयोग ले 10 दीनपछी एउटा खुट्टा हुदै दुईटा खुट्टा चल्न थाल्यो एती खुसीभयकी म नया जुनी पायको हु 🥺 करीब 10 दीनपछी रीकोबर भयो मेरो बुढीलाई अहीले खुसी छु एउटा छोरा पनीछ अहीले ❣️🥺🥺
2026-07-17 18:28:00
11
Shraddhu☘️shruti❤️🧿 :
अब आउने दिन मेरो पनि यस्तै हुनेछ। दाईको कुरा सुनेर बाँच्ने हिम्मत जागेको छ।🙏🙏🙏
2026-07-18 05:16:00
3
Tamangi blon :
जिबनको अर्थ नै संघर्षमा रहेछ।🙏🙏🙏
2026-07-17 19:40:36
5
मिना तामाङ :
आहा आजा सम्मा यस्ते रियल काहानि कति आनन्द लागो भाई
2026-07-17 14:42:11
21
✯सा♡JAN☆<🖤 :
आफूले आफूलाई chenge गर्नु नै सबै बन्द सफलता हात पर्नु हो
2026-07-18 01:35:40
21
bishalmagar8390 :
कोशिस गर्नेको कैलेई हार हुँदैन दाई🙏🙏
2026-07-17 16:23:15
6
sundas💪🫶 :
जिन्दगीमा अघि बढ्ने एउटा आश हुनुपर्छ
हरेक सानो पाइलामा पनि एउटा प्रयास हुनुपर्छ।
हारिएला जितिएला त्यो त पछिको कुरा हो
सुरुवात गर्नलाई मनमा ठुलो विश्वास हुनुपर्छ।
ढुङ्गा पन्छाएर नै त बग्छ खोला सागर भेट्न
लक्ष्य चुम्न जीवनमा अलिकति तिर्खा र प्यास हुनैपर्छ | हात बाँधेर बसेर त भाग्य पनि कहाँ बदलिन्छ र अँध्यारो चिर्न यहाँ आफ्नै पसिनाको प्रकाश हुनुपर्छ❤️👌💪
2026-07-17 13:37:28
9
Notification :
2 month without drug’s 🥰🥰
2026-07-17 20:47:21
3
Ridam limbu :
dai tapai KO aafno Katha le hamro UBA harulài pakai Pani ramro sandesha dinexa thanks a lot dae 🥰
2026-07-18 01:39:49
4
Ranjitkhawas2043 :
हजुरको जीवन कथा धेरैको लागि मार्गदर्शन र प्रेरणा भयो दाइ
2026-07-18 03:16:43
3
To see more videos from user @yamthapa5891, please go to the Tikwm
homepage.