@prabin.shrestha078: माह्न्दाङ्ग !! उहिले नौ पुस्ता अगाडि तिब्बतको स्याङ्गनाम्साबाट आएको राप्तन बाजेले स्थापना गरेको ऐतिहासिक माह्न्दाङ्ग, जुगल-२ गोल्छेमा रहेको छ। "Jugal Documentary" यस वृत्तचित्र करिब ५ वर्ष अगाडि समाजसेवी युवा नेता ईश्वर गुभाजु ज्युले आफ्नो ब्यक्तिगत लगानिमा निर्माण गर्नुभएको थियो। जुन, सोही समयमा सभामुख अग्नि प्रसाद सापकोटाको उपस्थितिमा गुण सिनेमा हलमा पनि प्रसारण भएको थियो। Full Video को Link तल Comment मा राखिदिएको छु। 😊 @ishworguvaju689 #jugalguardians #jugal #mahandang #golche #History