@manishbayadi18: टिकटकमार्फत परिचित ज्ञानी श्रेष्ठको नि*धन भएको छ। नि*धनपछि उनले आफ्नो टिकटक बायोमा लेखेको सन्देश अहिले धेरैको ध्यान तानिरहेको छ। "जबसम्म आफू अरूले जे गर्दा, जे भन्दा चुप लागेर सहेर बस्छौँ, तबसम्म मात्रै हो राम्रो हुने। जब सहेर बस्न छोड्छौँ, नि तब व्यवहार देखाउँछन् मान्छेहरू।" यो सन्देशका आधारमा सामाजिक सञ्जालमा कतिपयले उनी मानसिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेकी हुन सक्ने वा डिप्रेसनसँग संघर्ष गरिरहेकी हुन सक्ने अनुमान गरिरहेका छन्। यद्यपि, उनको नि*धनको वास्तविक कारण सम्बन्धित निकायबाट आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। #tiktokviral

manish
manish
Open In TikTok:
Region: NP
Friday 17 July 2026 12:57:02 GMT
612
41
4
1

Music

Download

Comments

kaley12xettri
༒TEJ❤️‍🩹༒ :
❤️❤️❤️
2026-07-17 14:23:29
0
aashma.xattri
Aa..su...jeee😘🥀💘 :
🥰🥰🥰
2026-07-17 13:22:27
0
abhydon0
🅼🆁. 🅰🅱🅷🆈 💐🥵👑 :
💝
2026-07-17 13:03:28
0
dreamsboy002
Ladki ma fida ma :
💖💖
2026-07-17 16:07:21
0
To see more videos from user @manishbayadi18, please go to the Tikwm homepage.

Other Videos


About