@keshav_pathak71: सिंहदरबारमा बसेर बालेन र उनको टिमद्वारा यति गम्भीर र खतरनाक गल्ती ?! हिजो ओलीलाई भगवान् बनाउँदाको परिणाम बिर्सिएर, आज फेरि बालेनका कमजोरी र ग़ल्तीलाई महानता देख्ने गल्ती नेपाली समाजले गरिरहेको छ । #nepali #nepal #balenshah #rspnepal🔔🇳🇵

यायावर
यायावर
Open In TikTok:
Region: NP
Friday 17 July 2026 13:10:15 GMT
137734
7489
502
937

Music

Download

Comments

saimonkhadka2022
Saimonkhadka2022 :
मैले पनि भोट रास्वपालाई हालेको हो तर आज मलाई निकै पछुतो लागी रहेको छ कस्तोलाई भोट हालेछु कति धेरै आशा भरोसा राखेर भोट हालेको थिए तर यिनिहरुले पनि हाम्रो भोटको दुरुपयोग गरे। अब मैले कसम खाएकोछु मेरो घरको सदस्य नै चुनावमा उठे पनि कुनै राजनीति पार्टी या स्वतन्त्र व्यक्तिलाई पनि भोट हाल्दिन
2026-07-18 04:30:05
123
microsoft7890
Microsoft :
Yes true
2026-07-21 09:15:48
0
khadka.g.happy
always happy :
घमण्ड अति भो यो बलेन सरकार को 😡😡😡
2026-07-18 11:06:29
119
starbodyfitness_gaighat
Star body fitness club Gaighat :
राजनीति जन्म नै गलत तरिकाले भको छ।
2026-07-18 02:34:25
91
bixal10
Bishal Shrestha :
tyo 5 barsa ma tha hunxa. Ani solution k ta?
2026-07-21 05:03:26
0
nepalikanchi2121
nepalikanchi2121 :
Nayib Bukele bhaye pani I don’t mind. Hunu parcha.
2026-07-20 21:24:41
0
rishi.chapagain
Rishi Chapagain :
ratopati setopati janaasthako kura patyayera hunxa.
2026-07-17 15:35:58
25
yagyabasnet61
Yagya Basnet :
You are not wrong, ✍️
2026-07-20 13:10:53
0
minubogati5
Minu Chetri :
your right 👍 Sir
2026-07-20 04:41:44
0
keyrun_kb
keyrun01 :
Samchar padera opinion diyera huncha
2026-07-20 08:21:47
0
nirmala.khatiwada45
Nirmala khatiwada :
पतन हुन्छ छित्तै ।बालेन
2026-07-18 05:28:22
21
kaurab598
kaurab :
you're correct
2026-07-17 16:54:19
20
sagarkumarrai0
𝐒𝐚𝐠𝐚𝐫 𝐊𝐮𝐦𝐚𝐫 𝐑𝐚𝐢 :
वर्तमान सरकार ले गलत कहाँ कसरी गर्यो? यो सरकार शतप्रतिशत सहि कार्य दिशामा छ, यो सरकारको कसैले आलोचना गर्नु स्वयं आफु मुर्ख छु भन्ने साबित गर्नु हो। जनता अनुसार का अत्यन्त सहि सरकार नेपालको इतिहासमा आज भन्दा कहिँ कतै थियो त ? आजका जनता चाहिएको उत्कृष्ट नेपाल सरकार 😂🤣😂
2026-07-18 14:14:16
6
bipenraj8
Bipen Raj :
100% sahi ho
2026-07-17 21:28:35
7
skl920
सन्तोष लिम्बू :
भाइ हामी तिम्रो सेतोपाटी र रातोपाटी लाइ बिस्वास गर्दैनौ👍
2026-07-18 16:17:06
6
lovemelight2
lovemelight :
Balen should be our junga bahadur and ban close these setopati kalopati
2026-07-17 13:52:07
1
purple_moon777
Purple Moon :
कुरो त्यही हो सर लास्टमा पुरानै पार्टी फर्किन्छ नेपालमा हेर्दै गर्नुस, नया पार्टिले 100 दिनमा के गर्यो भन्दा गरिब जनतालाई ट्याक्स र भ्याट मात्रै लगाइदियो, अरु के गरेको छ ???
2026-07-18 13:29:20
9
mukeh.shakya69
mukeh shakya69 :
यौता बुझ्न नसकेको कुरा नेपाल बल्याक लिस्ट्मा पर्दैछ पनि भनिन्छ फेरि बिश्वबैङ्कले बालेन सरकार नेपाललाइ रिन माथी रिन किन दिन्छ?
2026-07-18 15:56:34
7
meenbaidhya7
meenbaidhya :
सेतो पाटि र रातो पाटि अनलाइन खबर को काम छैन
2026-07-18 10:30:34
13
manhari_baral
Manahari Baral :
ओली क्यैगरी फेरि सरकारमा आउने मेसो जुर्यो भने बालेनलाइ सर्वस्व सहित आजीवन जेल हाल्छन्।के ठान्या छन् यी बालेन स्वर्णिमले आंफुलाइ।
2026-07-18 12:24:00
6
jujubhaideshar3
jujubhaideshar3 :
आफ्नै देशमा उत्पादन भएको बिजुलीमा समेत भ्याट कर लागु गर्ने निजी विद्यालय हस्पिटलमा घर जग्गा सुन चाँदी पठाओ राइडर लगायतका बिभिन्न किसिममा भ्याट कर लागु गर्ने स्वास्थ्य बिमा सुबिधा बन्ध गर्ने बाटोहरु राम्रो सँग बेबस्थित र राम्रो सँग नबनाईकन टरायाँफिक नियम कडा बनाएर भारी जरिवाना गर्ने शुशिला कार्की सरकारले हटाएको स्वकिय सचिव फेरी रासोपा बालेन सरकारले स्वकिय सचिव फेरी राख्ने यस्तो गरिब जनता हरुलाई कर माथि करको भार बढाएर गरिब जनता माथि गरिब बनाउने रासोपा बालेन सरकार मारा लुतेरा सरकार हो
2026-07-18 11:44:34
7
p.nath35
Parmananda Nath :
100%Right Sir🥰🥰🙏🙏🙏👍️👍️
2026-07-17 20:27:40
11
himalpdl91
Himal :
यो १२ भाइ मिडियाले एमाले र कांग्रेसबाहेक कसैको पनि राम्रो समाचार लेख्दैन। यो सबै नेपाली जनतालाई थाहा भएकै कुरा हो। अहिलेको सरकारको सबै निर्णयहरू राम्रा छन् भन्न सकिन्न। तर पहिलेको सरकारहरूको भन्दा राम्रो छ।
2026-07-18 10:55:05
11
bunny_tharu_dangaura120
ẞunny_tharu_dangaura120🇦🇷 :
Ja ho tai vanu ma k ko daar sir balen is very dangrous for whole nepalese and nepal
2026-07-18 12:00:45
8
rameshbibas17
rameshbibas17 :
100% sahi kiro ho ni
2026-07-17 14:04:19
6
To see more videos from user @keshav_pathak71, please go to the Tikwm homepage.

Other Videos


About