@cinemagharapp: अन्धविश्वासले भरिएको समाजमा कमजोर हुनु नै काफी हुन्छ। समाज आफैंले 'बोक्सी' को उपाधि जबर्जस्ती थमाउँछ। 🎬 बोक्सी को घर (Boksi Ko Ghar) Now streaming On Cinemaghar App #boksikoghar #cinemagharapp #kekiadhikari #supalasapkota #schwechharaut