@anushkashreathafan: आज काठमाडौं मोडेल कलेज (KMC), बागबजारमा आयोजित 'KMC Haat Bazar 2083' मा माननीय अनुष्का श्रेष्ठज्यू सहभागी हुनुभई विद्यार्थी उद्यमीहरूका विभिन्न सिर्जनात्मक स्टलहरूको अवलोकन गर्नुभएको छ #AnushkaShrestha #HaatBazar2083 #YouthEntrepreneurship #KMC #SupportYouth