आत्माहत्या नै समस्याको समाधान होइन कसैले पनि येस्तो बाटो रोज्नु गलत हो मृत आत्माप्रती हार्दिकश्रदान्जलि🙏
2026-07-18 03:46:37
19
Sita Shrestha :
जे नहोस् भनियो तेहि भयर छाड्यो दुखद् समचार
2026-07-18 03:44:12
29
खुश्बु :
कपडा फालेर अर्को कपडा लाएर भागेको र स कुशल होस् के थाहा शब भेटेको छैन कवडा त रहेछ नि मलाई लाग्छ उहाँ जिबित नै हुनुहुन्छ होला । उहाँ लाई के तनाव थियो होला र कसैलाई जीवनभर भेट्न नपरोस् भनेर नि हुन सक्छ । उहाँ स कुशल आफ्नो रहेको होस्
2026-07-18 10:20:20
2
binitawaiba477 :
molaini asking brain mn x
2026-07-18 07:40:13
0
Uma1111 :
किन नानि ले यस्तो गरेको हाेला 😂😂😂😂
2026-07-18 04:46:06
6
Jamunabogati789 :
हे भगवान मृतककाे परीवारलाई सहन सकने क्षमता परदान गरुन😭😭😭
2026-07-18 14:05:14
1
Bhuma GC :
कपडा त उस्तै अरुकाे नि हुनसक्छ सकुसल भेट्न पाईयाेस 🙏😥
2026-07-18 06:56:33
11
Deepa Budhathoki :
सब नभेदै कपडाकै आधातमा 100% मृतुभएको भनत नहुने हो😭😭किनकि आफ्नो पहिचान लुकोस अनि अरुलाई कुनै पहिचान नहोस मर्यो भने भानहोस भनेर कपडा हरु त्यसरी खोलाम छोडर अर्को कपडा लाएर मान्छे अन्यत्र व्यपत्ता पनि हुन सक्नु हुन्छ🙏🙏मैले थापाको घटमा मेरै माईति गाउँमा यसरीनै वर्षाको समयम खोलाको छेउमा लाएको कपडा चप्ल उहाले लिएर गएको छाता भेटेको आधारम खोलाले बगायो भनेर अनत्यटि गरीयो परीवाले एक जना दाईको तर 9 वर्ष पछि जिबितै घर फर्किनु भयो सिमलाम जानू भकोरैछ🙏🙏कतै यो घटना पनि यस्तै भैदिएर उहाँ जिवितै फर्केको सुन पाए पनि हुनथ्यो भगवान🙏🙏
2026-07-18 04:46:50
15
✨💫✨ :
दुख लाग्याे 😭😭😭😭
2026-07-18 09:27:58
7
Alisha Rai :
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु मलाई पहिले नै सखा नदि 😭😭
2026-07-18 09:29:22
2
बिस्नु दाई :
कति दुख गरेर हुर्काए पढाए , कसैलाई केहि नभनि
हराउने अहिले यस्तो अबस्थामा कसैको बुबा आमाले देख्न नपरोस् भोग्न नपरोस्।।
2026-07-18 08:10:16
2
Yashodhara Sharma :
हार्दिक श्रद्धाञ्जली😭😭😭
2026-07-18 04:00:02
3
birthday :
rip 🙏🙏🙏🙏🙏🙏🙏
2026-07-18 05:04:11
2
रेखा आले💫 :
असल ,इमान्दारी,धेरै नबोल्ने, अरुलाई बुझ्ने , अरुलाई सुन्ने,सहने बानी भएका जो कोहीलाई पनि आफुलाई सुनिदिने,बोलिदिने अनि बुझिदिने कोही नहुदा जीउँदै मरेतुल्य हुदोरहेछ🥹 ..... त्यही भएर हार मानेको होला 🥹 । आत्मालाई शान्ति मिलोस बहिनी🙏
2026-07-18 07:51:09
1
Shiva sharma :
nepal ma sabai vanda dherai haraune katine marine ma Chitwan ra Gaidakot parxa tyo thauma ahile matra hoina pailai dekhi ho tara ajhai peni tehako esthaniyako chaso xaina nepal sarakar ko chaso navako hoki k hola aaja vanda 7/8 barsa paila pani akai ghar ka 2 jana daju vai kholama mariyako ghatana tajai xa Chitwan bata harayaki arki cheli ko ni ghatana xa asta ghatana dherai ghateka xan kina chaso xaina tehako esthaniya prasasan lai
2026-07-18 09:22:06
1
Yamulal Giri :
यदि लास भेटिएकोछैनभने आस मार्नुहुन्न कपडा फालेर कसैले अपहरण गरेकोपनी हुनसक्छ आफ्नो रुप बदलेकोपनी हुनदक्छ मेरो प्राथाना सकोशल फेलापरुन कामना👏👏
2026-07-18 06:22:55
2
luckysunar780 :
हे भगवान यो समाचार झुठो भैदियोस🙏🙏
2026-07-18 04:51:23
4
Unam thapa :
सकुशल भेटटाइएला भन्दा भन्दै,
हेर यो अवस्थामा देख्नु पर्यो,कठै ती फ्यामिलिहरुमा बज्रपात😪
2026-07-18 08:37:19
1
lalbabuyadav998 :
still, I don't believe. goddess Durga bhawani bless to protect her
2026-07-18 07:34:15
1
To see more videos from user @arjunbhusalofficial, please go to the Tikwm
homepage.