शिक्षा र स्वास्थ्यमा लगाएको कर नलगाउनुस् अनि संसदहरुलाई चाहिने सोकीय सचिव कटौती गर्नुस्
2026-07-18 04:30:44
570
sukun limbu :
सच्चै खुलित्ते बनाइदियो रासफा पार्टीले
2026-07-18 10:41:20
215
pradip22 :
No tax for education, Electricity and health treatment bill.
2026-07-18 16:17:51
1
yam @123 :
good luck
2026-07-20 03:27:32
0
Gautam Lama ✊ :
शिक्षा स्वस्थ्य मा लगाइएको अतिरिक्त ३% कर हटाउनु पर्यो
2026-07-18 15:35:40
130
Devika ❤️ :
Good all the best 👍
2026-07-20 01:38:14
0
bishal Khasu mgr :
छिटो भन्दा छिटो गर्नुपर्यो १०० दिन त कट्यो त अनि विष्णु पौडेल लाइ किन तारिकमा छोडेको
2026-07-18 05:22:32
159
एटम बम्😘 :
Khultaii paaryou ta rsp gov ta
2026-07-19 01:40:01
16
dipak poudel :
खुलितै
2026-07-18 10:16:47
105
L么 :
फि् भिसा फि् टिकट कहिले हो ३%
2026-07-18 12:04:17
69
M@NIT@ SH@RM@🇳🇵✈️🇺🇲 :
कामत धैरै भैसक्याे जनताकाे ढाडसेकने
2026-07-18 13:21:03
75
महेश बाबु 🪖🦅 :
धेरै आसा थियो तर अहिले निराशमा परिनत भएको छ
2026-07-18 14:40:36
44
comedy off Nepal 🫵😆🤣 :
देश बन्नेछ बनाउनुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ जय घन्टी।🔔🔔🔔
2026-07-18 10:32:43
13
パラズリ デイパク :
सन्सद हरु को स्वकिय सचिब कटौती गर्नु होला🙏🏻🙏🏻
2026-07-18 09:42:53
42
Uttam Koirala :
तिम्रो आस लाग्थ्यो राम्रो काम गर्ने होला भनेर तर विडम्बना आस मात्र खेर जाने भयो ।
2026-07-19 07:53:06
6
Laukesh Kushwaha407 :
देश जलाउनेहरुलाई कर्बाही कहिले हुन्छ
2026-07-19 02:18:38
5
Narayan Khadka :
शिक्षा स्वास्थ्य र विद्युतमा कर लगाएर भएन माननीय ज्यू
2026-07-19 12:39:35
5
🙏❣️Tube Nepal❣️🙏 :
बलत्कार सामान्य थपड हाने जस्तो हो। - कानुन मन्त्री शोभिता गौतम😬
2026-07-18 12:32:29
14
꧁༺vijay.Boss༻꧂ :
धेरै आसा थियो तर अहिले निराशमा परिनत भएको छ सुविधा गौतम जी। जनतालाई कहिले सुविधा पाइन्छ
2026-07-19 01:24:25
10
Shesh Narayan Poudel :
विपक्षमा हुँदा चिच्याउने मात्रै हो । सरकारमा गए पछि त सुकुम्बासीलाई बिचल्ली बनाउने , गरिबलाई उठिबास लगाउने र शिक्षा , स्वास्थ्य र बिजुलिमा कर लगाउने र सर्बसाधारणको ढाड सेक्ने हो ।
2026-07-18 12:54:17
11
सरदार zee :
वन जङ्गल तथा निकुञ्ज भित्र त्यसै कुहिएर जाने काठ हरु को सदुपयोग गर्न पाउने कानुन ल्याउनु होला