@karkipradip95:

karkipradip830
karkipradip830
Open In TikTok:
Region: MY
Saturday 18 July 2026 04:54:21 GMT
273463
12762
536
1935

Music

Download

Comments

lifeislov00
🫶🌍🫶 :
यस्तोमा काम गर्न पाए पो रमाइलो हुन्थ्यो यार। हाम्रो पनि यता हेर्यू बन्दु उता हेरे बन्दु कि खबर आसे बन्धु भालो आसे बन्दु भन्ने बाहेक अरु छैनन् यार
2026-07-18 14:01:06
245
dbkawar1
D B KAWAR :
संगै काम गरेर यतिको मन जित्ने सबैलाई भावुक बानाउनु इमानदारीपूर्वक जिम्मेवारी निभाउनु यो सफलताको ठूलो सफलता हो
2026-07-18 15:59:09
179
attitudeki599
🇳🇵❤️🇺🇲 :
छ्या हाम्रो त घर जाने भनेपछी जा छिटो हामीलाई ot मिलछ भनेर खुसी पो हुन्छ्न रमाउछ्न
2026-07-18 12:16:11
90
aasikchand
श्री चन्द :
नेपाली भएपछि यत्तिको इज्जत कमाउनु पर्छ। भाइलाइ सुभकामना
2026-07-19 01:55:01
54
bhola.khatiwada5
Bhola Khatiwada :
मलेशिया नराम्रो भन्नेलाई मैले भन्ने गरेको छु आफु राम्रो हुनुहोस संसार राम्रो छ यति तपाई खराब हुनुहुन्छ भने आफ्नै घर मा पनि राम्रो छैन🙏🙏🙏🙏
2026-07-21 04:05:48
18
raman.magar03
Raman Magar :
पैसा कति जोड्नुभयो त्यो समयले बताउला, तर इमानदारीका साथ काम गरेर यति धेरै मानिसको मन जित्नु र विदाइका बेला सबैलाई भावुक बनाउनु आफैंमा ठूलो सफलता हो।🙏🙏🙏🥰🥰🥰
2026-07-23 10:02:42
35
shantipariyar255
Shanti pariyar :
नेपाली भएपछि यत्तिको इज्जत कमाउनुपर्छ यो भिडियोले सारा नेपालीको मन जितेको छ। जय नेपाल जय नेपाल आमा 🇳🇵❤️❤️
2026-07-24 11:27:29
13
rebalsk4
Rebal Sk 🇳🇵🕉️🦚 :
ह्म्रो लागि रुने भनेको तेहि खाना खिलाउने कुकुर बिरालो मात्र हो अरु ओ जुनि मा रुदैन्न है केटाहो हेरेर मन नदुखा 😁
2026-07-19 05:55:40
6
rajchemjong597
raj chemjong 28 I love 🇳🇵🫶 :
नेपाली भएपछि यत्तिको इज्जत कमाउनुपर्छ यो भिडियोले सारा नेपालीको मन जितेको छ। जय नेपाल जय नेपाल आमा 🇳🇵🇳🇵🇳🇵
2026-07-22 15:06:59
11
visionoflove4285
vision of love :
सबै लाई आफ्नै सम्झे सबै को माया पाइन्छ इनी हरु पनि आफ्नै छोरी चेली सम्झिए उनी हरु ले पनि माइती बाउ दाजु सम्झिने छ खाली नराम्रो सोच बोकेर हुँदैन रेसपेक्ट अल🥰🥰🥰🥰
2026-07-26 16:37:27
8
pushpa.mgr977
Pushpa :
Hamlai tw ko ayo ko gayo wastai hunna ata vane asto
2026-07-26 05:32:07
0
bimal.limbu.angde
बिमल लिम्बू :
मेरो चाहिँ किन आँसु आको होला? मैले पनि 10/12 बर्ष पहिले एसरी नै छुटिएको थिए।सारै माया गर्छ्न नेपालीलाई
2026-07-22 23:52:33
3
fuchu1238
saru rai💔🦋 :
laj lagyo
2026-07-24 07:02:04
0
indru.leemboo.pah
EmPtY BoY🇳🇵🇳🇵🇳🇵🇳🇵 :
सोल्टीनी हरु त रुदै छ्न त सगै काम गरे पछी माया त लागोदो रहेछ
2026-07-18 10:48:57
17
reyaz.thapa8
Bishnu kaji thapa🇳🇵 :
यो भिढीयो देखेर त मलाई पनि मलेसिया जान मन लाग्यो
2026-07-19 05:22:36
7
ramkcramkc396
Ram kc Ram kc :
साँच्चै यो भिडियो फेक हो अथवा रेलिहो एकदमै मार्मिक छ। यतिको मन जित्नै एकदम सफलता हो nice
2026-07-18 13:26:04
9
mrtamang701
account not found :
kati ramri haru
2026-07-20 05:45:48
0
alantmz1995
🩹💝 :
Sayang haru bichara 😂😂😂
2026-07-26 07:17:22
2
yekalyetri
रास्ट पति 🇳🇵🇳🇵🇳🇵🇳🇵 :
येक सचा नेपाली ले कति को मन जितेको रोइछ उदाहरण हो मलिसिया को
2026-07-25 00:23:47
1
himalthapa753
Himal thapa🇳🇵 :
पैसा त के कति कमायु मित्र त्र साथि निकै कमाको रैछौ!
2026-07-22 06:28:02
3
lalbro1231
LAL Bro :
जे भएपनि यो दाइले चाहिँ इन्डोनेसियन र मलेसियनहरूको मन जितेको रहेछ।
2026-07-20 18:34:50
2
lokdai
lok dai :
विदेश मा गएर हजुर कमाउनु भयको पैसा भन्दा यो कत्ति प्यारो माया♥️♥️♥️
2026-07-26 11:54:40
2
matemrobishnu
bishnu Rasaili🔔🔔 :
नेपाली भनेको यत्तिको चाहिँ हुनुपर्छ ❣️
2026-07-23 01:01:00
4
darpankarki
꧁༒•ཌ๖ۣۜƊarƤanད•༒꧂ :
aakhir karki rahechaa all the best
2026-07-28 15:02:12
1
gantedai2
ढिस्कानो Gente Dai 8k💚💖 :
पोजेटिभ भाइब भनेको यो हो।❤️❤️👌👌👍👍🥰🥰 धन्यवाद
2026-07-28 06:08:06
0
To see more videos from user @karkipradip95, please go to the Tikwm homepage.

Other Videos


About