Honi hajur , jaslai mandelhi maya garinxani u jaha vaye pani shubhakamana dinu parxa hajur👏🏻🌹👏🏻🥰👏🏻
2026-07-19 01:02:03
1
पहाडकि चेलि 🙏🙏🙏🙏 :
@पहाडकि चेलि 🙏🙏🙏🙏:🙏आहा कति राम्रो भिडियो साथमा सुन्दर संगीत यति सुन्दर प्रस्तुती को लागी फुलको गुच्छा लिएर स्वागत गर्न नसकुला, दोसल्ला ओडाएर सम्मान गर्न नसकुला,तर म हजुरको यति सुन्दर भिडियोमा आएर रमाउन त अबस्य सक्छु। फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो मेरो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु सफलताको अनगिन्ती शुभकामना🌹🌹🌹
2026-07-19 06:00:42
1
सबिना बस्नेत बुढाथोकी :
wow
2026-07-19 08:09:39
1
Maya Thapa :
🙏
2026-07-19 01:10:03
1
lalitamishra4065 :
❤️❤️❤️
2026-07-19 00:49:10
1
Durga Magar :
sticker🙏🙏
2026-07-19 07:40:18
1
Fullmaya Sunwar :
हजुर नमस्कार कति राम्रो भिडियो राख्नुभएको रहेछ हजुरलाई धन्यवाद हुन्छ हजुर
आखा ले देखेर मात्राई पनि नहुदो रैछ भागेमा पनि लेखनु प्रदो रैईछ मन भरि अनगिन्ति माया हुदा हुदै पनि अलग अलग हुनु प्रदो रैछ
2026-07-18 23:39:23
1
jharana poudel :
🙏:❤️❤️कसलाई पो थाहाँ छ र बाहिर हँसिलो देखिने 👁️🗨️यी आँखालाई कति रात आँशु सँगै निदाएका छन भनेर🌺भाग्य ले समय बिगार्यो समय ले परिस्थिति बिगार्यो🌾अनि परिस्थिति ले जिन्दगी बिगार्दै छ दोष आफ्नो भाग्य लाई दिउ कि खराब समय लाई🌳तपाई बदलिनु मा केहि गुनासो छैन👌तत्र मेरो मन बद लियको छैन साथी ढिलै भयपनि हजुर्को भिडियो सामु आई पुगेकोछु👌दुःख पर्दा दुःख बिसाउनको लागी यस्तै यस्तै सुन्दर भिडियो हेर्न पाईयोस🎋❣️👏शुभकामना ♥️