@puja_pandey59: बाहिर जति नै कठोर बने पनि, एउटा सच्चा मर्दले कहिल्यै आफ्नै घरको लक्ष्मीको इज्जत चोकमा फाल्दैन। यदि तपाईंको श्रीमान पनि यस्तै हुनुहुन्छ भने उहाँलाई ट्याग गरेर थ्याङ्क्यु भन्नुहोस्। ❤️🥺#nepaliquotes #husbandwife #emotionalvideo #loveandrespect #foryoupage
सबै को बुढा यकनास को कहाँ हुन्छर कोइ बुढा त परिवार को अगाडी आफन्त को अगाडि समाज को आगाडी बुडि लाई होच्याउने कुरा कात्ने पनि hunchh😓
2026-07-20 06:23:06
11
Puja :
९०% मान्छे यो कुरामा असहमत होलान्। के हजुरको विचारमा पनि केटाहरूले आफ्नो पार्टनरको इज्जत अरूको अगाडि बचाउँछन्? १००% सहि लाग्नेले '💯' र गलत लाग्नेले '❌' कमेन्ट गर्नुहोला। हेरौँ कस्को बहुमत आउँछ! 🧐📊
2026-07-19 02:15:52
7
Umesh lamgade poudel :
100% agreed
2026-08-03 22:43:10
1
𝙿𝚁𝙰𝙳𝙸𝙿 𝙳𝙷𝙰𝙺𝙰𝙻 :
कुरा काट्ने दिन आइपर्यो भने यति सम्झिनुस् कि सम्बन्ध चैट भइसकेको हुन्छ दिलबाट अन्त्य हुने कन्डिसनमा पुगेसी मात्र छोरा मान्छेले कुरा गर्न थाल्छ आफ्नो श्रीमतीको
2026-08-29 02:03:11
1
Bikash Ghatani :
उम हो
2026-08-06 09:41:19
2
🍁🇯🇵🇳🇵naani :
Not true
2026-08-04 12:14:13
1
392724@Dinesh22 official :
💯Right
2026-08-04 13:49:06
1
thapamagar :
100%
2026-08-04 14:00:22
1
MR.CHAND🤴♥️👸🌍🤞 :
truth🙏
2026-08-04 18:06:00
1
S U R A Z 🇳🇵 :
100% right
2026-08-03 16:10:36
1
Meet Zone :
कसम हो यार कसरी भन्नू र मेरो बुढि यस्तो भनेर...भोलिको दिन मेरै बुढि हुन्छ😓
2026-08-05 10:17:35
2
PramitaThaqury :
kin vandiina hamra le ta navayaka kuraw lagauxant😂
2026-08-26 01:53:32
1
user68823807744496 :
यो कुरा 1000% सहि हो।
2026-08-08 04:33:12
2
suyashamom🕊️🕊️🕊️ :
aafno ta ulto vax
navako kura haru vanni raix mero barema arkako budi sanga najik huna😓😓😓😔
2026-07-23 02:19:22
1
To see more videos from user @puja_pandey59, please go to the Tikwm
homepage.