@psychirfever3: आक्रोशित 😤🇳🇵; Indian comedian Samay Raina ले गौतम बुद्ध भारतमा जन्मिएको भनेपछि Jhapalish आक्रोशित। Jhapalish ले Samay Raina लाई कडा शब्दमा आलोचना गर्दै, “नेपाल आए राम्रो हुँदैन” भन्ने चेतावनी दिएका छन्। गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएकाले Samay को उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा पनि धेरै नेपालीहरूले आपत्ति जनाइरहेका छन्। #NewsUpdate #rapper #jhapalish #fans #Gautambuddha