🙏🙏🙏आहा दुई दिनको जिन्दगी हासखेल र रमाइलो संग बित्योस रगतको नाता भन्दा भाबनाको नाता गाढा हुन्छ कलम बनेर हजुरको भाग्य त लेख्न सक्दिन म तर सधै साथ सपोट गर्ने छु कसम त खान सगदिन तर तारा खस्दा होस् यात मन्दिर पस्दा होस् सधै हजुरको लागि खुशि माग्ने छु जाहाँ भए पनि सधै खुशि रहनु उपाहार सरुप हजुर लाई दुई शब्द छाडेर गएको छु स्वीकार्नु होला आगामी दिनहरूमा पनि यस्तै रमाइलो भिडियो देख्न पाउ भगवान उच्च सम्मान संगै उत्कृष्ट प्रतिभाको अनगिन्ती शुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃💃💃👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏