@sabitabiswakarma25: २ कोरिन्थी ५:१७ "यसकारण यदि कोही ख्रीष्टमा छ भने, ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिसके; हेर, सबै नयाँ भएका छन्।" हे परमेश्वर, हाम्रो हृदयलाई परिवर्तन गर्नुहोस्। हामीभित्रको कठोरता हटाई तपाईंको प्रेम, दया र आज्ञाकारिताले भरिएको नयाँ हृदय दिनुहोस्। हाम्रो परिस्थिति पनि तपाईंको इच्छाअनुसार परिवर्तन गर्नुहोस्, ताकि हाम्रो जीवनबाट तपाईंको महिमा होस्। येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछौँ। आमेन।#jesuslovesyou❤️🙏✝️😇 #fyppppppppppppppppppppppp #fypシ゚viralシ #foryoupage @Laxmi Gurung bhujel✝️✝️✝️ @manita✝️🛐 @Grace Bishwokarma✝️✨🕊️ @Sunita🤍✝️ @Binita pariyar (Bini)❤️🦋 @Aayush Pun Magar✝️❤️ @AMRITa✝️🕊 @Srizu✝️❤️ @Jyoti Magar✝️🕊️