@ngoclamhue1998: "Ở đây không có những lời hứa màu hồng. Chỉ có những câu chuyện thật, những bài học thật và những kinh nghiệm mà Lâm đã tích lũy qua quá trình học tập, làm việc và đồng hành cùng nhiều bạn trẻ 🫶🇯🇵 #VietTriHue #hue #viral

Ngọc Lâm
Ngọc Lâm
Open In TikTok:
Region: VN
Sunday 19 July 2026 03:44:17 GMT
424
12
0
3

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @ngoclamhue1998, please go to the Tikwm homepage.

Other Videos

#माया रोज्दा ‘मृत’ घोषणा गरिएकी छोरी, माइती पक्षले जिउँदै काजकिरिया गरेप्रेमको कुनै जात हुँदैन र मन मिल्दा जात–भातका सीमारेखा अर्थहीन हुन्छन् भन्ने विश्वासका साथ अन्तरजातीय विवाह गरेकी एक ब्राह्मण समुदायकी युवतीलाई उनका आफ्नै अभिभावक तथा माइती पक्षले ‘मृत’ घोषणा गरिदिएका छन्। सुनार समुदायका युवासँग जीवन बाँड्ने निर्णय गर्दै वैवाहिक बन्धनमा बाँधिएकी ती युवतीको खुसीलाई स्वीकार गर्न नसकी माइती पक्षले उनीसँगको सम्पूर्ण सम्बन्ध तोड्दै जिउँदै काजकिरिया सम्पन्न गरेका छन्।आफूले हुर्काएकी छोरीले फरक जातका युवासँग विवाह गरेको स्वीकार्न नसकेपछि माइती पक्षले धार्मिक विधिअनुसार कुशको प्रतिरूप तयार गरी दाहसंस्कारसमेत गरेको जनाइएको छ। “हाम्रा लागि ऊ आजैदेखि मृत सरह हो” भन्ने कठोर अभिव्यक्तिसहित गरिएको यस्तो निर्णयले मानवीय संवेदनशीलता र सामाजिक कट्टरतामाथि गम्भीर प्रश्न उठाएको छ।प्रेमलाई प्राथमिकता दिँदा आफ्नै परिवारबाट अस्वीकार गरिएकी ती युवतीका लागि अब माइतीसँगको सम्बन्ध पूर्णतः विच्छेद भएको छ। उनी आफ्नै जीवित अभिभावकका दृष्टिमा ‘मृत’ सरह मानिन थालेकी छन्। यस घटनाले एकातिर समाजमा अझै कायम रहेको जातीय विभेदको कठोर यथार्थ उजागर गरेको छ भने अर्कोतिर प्रेम र पारिवारिक सम्बन्धबीचको द्वन्द्वलाई स्पष्ट रूपमा देखाएको छ। #IntercastLoveMarriage#लाइक_कमेन्ट_गरिदिनु_होला_अनि_share_पनि🙏🙏 #creatorsearchinsights #everyonefollowers

About