एउटा कुरा के साच्चै जात ठूलो सानो हुन्छ त? त्यसको ठोस सवुद प्रमाण मिडियामा स्पष्ट पार्नु त कमसे कम स्प्त हुन पर्यो नि कि कसो हौ?
2026-07-19 13:49:38
5
Narbahadur :
सत्य कुरालाई सुइकार्नु शाेभाविक हाे।
2026-07-19 14:56:45
5
Raj Basel :
स्वर्ग र नरक हुन्छ यसको विषयमा अध्ययन गर्नुस् जसले स्वर्ग र नर्ग हुँदैन भनेर सोच्छ उसले पाप र धर्म के हो भन्ने कुराको ज्ञान पनि हुँदैन। तपाईँले अहिले तपाईँ कस्तो जीवन जिइरहनु भएको छ त्यसले मृत्युपश्चात स्वर्ग जाने कि नर्ग जाने भन्ने कुरा उजाणन गर्छ। ❤️यति विरोध गरिरहँदा पनि जुन दिन उहाँले परमेश्वरलाई चिन्नुहुन्छ ग्रहण गर्नुहुन्छ त्यो दिन पुरै नेपालले एउटा दामी गवाई पाउनेछ।❤️
2026-07-20 08:35:34
3
belgahataraj :
याे कुरा चै ठिक भन्नुभयो
2026-07-19 14:47:23
5
Manju Thapa magar :
जय मसिह 🙏🙏 आमेन 🥰🥰🥰
2026-07-19 16:52:20
1
✝️सर्लाही,बाट है,९८४४३८६५९३✝️ :
🙏 नमस्कार जयमसिह अबिषेक जोशी ज्यू✝️प्रभु लाई महिमा भएको होस ✝️आमेन ✝️आमेन ✝️आमेन ✝️आमेन ✝️
2026-07-19 13:18:12
10
prem / lamgadey :
कुरा सत्य हो
2026-07-19 15:57:19
2
David pun. :
हो हो । पहिले आफ्नो कम्जोरिहरुलाई सुधारमा ल्याउनु होस । र अरुलाई भन्न सक्नु होस ।
2026-07-21 19:53:38
2
thulo__dai166 :
बिस्तारै प्रभु येशूख्रीष्टलाई चिन्दैछ अबिशेक जोशी ज्युले निरन्तर प्राथना गरौ।
2026-07-20 01:25:39
5
प्रमेस्वरको छोरा म🙏💖💖💖 :
धन्यबात अभिषेक ज्यू राम्रो कुरा गर्नुभयको निम्ति
2026-07-20 02:19:40
2
Binda Rai :
आमेन प्रभुको महिमा भएको होस् ✝️✝️❤️हलेलुया ❤️🙏✝️
2026-07-19 13:27:24
1
Chuda Bdr Ale :
यसरि जानु पर्छ गो अहेड जोसि जि
2026-07-19 16:00:45
1
hiramaya :
अहिले चाहिँ थोरै भए पनि कुरा बुझे जस्तो छ है।
2026-07-19 12:49:02
3
Sunita Tamang :
hjr KO bhujai ahile think lageko xa
2026-07-19 13:11:24
3
अमित दाष भन्डारी :
प्रभुयेशूलाइ धन्यबाद दिउँ अभिसेक जोसी जस्तामानिहरु हामिलाइ सम्झाइ रहनु भएको हुन्छ अरुजस्तो बतास चल्दा नउढ्नु भनेर पार्थना गरौ🙏 परमेश्वरको प्रेम उहालाइ पनि छ।
2026-07-20 05:13:57
1
mmlimbu :
यो कुरा चाहि सहि बोल्यौ है साथिले 🙏
2026-07-19 11:02:42
1
Finger News Nepal :
परपरमप्रभुले तपाईंलाई आशिष् दिनुहोस् र तपाईंको रक्षा गर्नुहोस्। परमप्रभुले आफ्नो मुखको चमक तपाईंमाथि चम्काउनुहोस् र तपाईंमाथि अनुग्रह गर्नुहोस्। परमप्रभुले आफ्नो अनुहार तपाईंमुन्तिर फर्काउनुहोस् र तपाईंलाई शान्ति दिनुहोस्।गन्ती ६:२४-२६)
2026-07-30 14:49:57
0
कम्मु(kammu) :
सहि हाे
2026-07-29 14:33:55
0
Bal. B.majhi :
Amen
2026-07-29 12:38:36
0
humanepali1 :
🙏 amen
2026-07-29 09:07:11
0
Prem Sampang :
Amen 🙏🙏🙏🙏
2026-07-19 09:16:49
0
To see more videos from user @samaritanjames, please go to the Tikwm
homepage.